• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाले संक्रमित हुने नहुने जीनले निर्धारण गर्नेः त्यसैले त कसैमा देखिँदैन लक्षण, कोही पुग्छन् भेन्टिलेटरसम्म

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७७, बुधबार ०९:२०
  • ३२१७

    अनुसन्धानकर्ताले कोरोनाभाइरस र मानिसको जीन बीच सम्बन्ध भएको दाबी गरेका छन् । उनीहरुका अनुसार कोरोनाको संक्रमण धेरैजसो एकै प्रकारको हुने तर केही मानिसहरुमा यसको हल्का लक्षण हुन्छ भने कतिलाई त लक्षण नै देखिँदैन । यस्तै, केही कोरोना पीडितको स्थिती यतिसम्म बिग्रन्छ कि उनीहरुलाई भेन्टिलेटरमा समेत राख्नुपर्छ ।

    यसबारे अनुसन्धान गर्ने अमेरिकाको ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीका अनुसन्धानकर्ताले मानिसहरुबीच जीनमा भिन्नता भएका कारण यस्तो हुने र यो विषयमा लगभग सबै रोगका लागि लागू हुने बताएका छन् ।

     

     

     

     

     

     

    अनुसन्धानका चार मुख्य कुराः

    –डीएनएमा अन्तरले संक्रमणलाई बढाउन सक्छ

    अनुसन्धानकर्ताले जीनको यो अन्तरलाई बुझाउनका लागि कम्प्युटर मोडलको प्रयोग गरे । शरीरको इम्युन सिस्टममा जीनको परिवर्तनलाई बुझाए । अनुसन्धानमा मानिसहरुबीच डीएनएमा अन्तर पाइयो । कोरोनाभाइरसको संक्रमण कति गम्भीर हुन्छ भन्ने विषय यसैमा निर्भर हुने दाबी गरिएको छ ।

    – यसरी बुझ्नुहोस् बचाउको कहानीः

    अनुसन्धानकर्ताका अनुसार जब भाइरस मानिसको कोसिकालाई संक्रमित गर्छ तब शरीरमा भएको एन्टिभाइरस अलार्म सिस्टम अलर्ट हुन्छ । यो अलार्मले इम्युन सिस्टमलाई भाइरससँग जुध्नका लागि सायटो–टक्सिक टी सेललाई रिलिज गर्न र संक्रमित कोसिकालाई नष्ट गर्न आदेश दिन्छ । यही टी–सेलले भाइरसको पहिचान गरेर संक्रमणलाई हटाउने गर्छ ।

    – सबैको एन्टीभाइरस अलार्म एउटै हुँदैन

    अनुसन्धानकर्ताका अनुसार हरेक व्यक्तिको शरीरमा एन्टिभाइरस अलार्म सिस्टम एकैप्रकारको हुँदैन किनभने यसमा भएको जीनमा भिन्नता हुन्छ । यो जीनको नाम हो एलिल्स । केही एलिल्स कोरोनाका लागि निकै संवेदनशील हुन्छन् । यो बुझ्नका लागि कोरोनाभाइरसमा भएको प्रोटिनको अनुसन्धान गरियो । कम्प्युटरको मद्दतले एन्टिभाइरस अलार्म सिस्टमको भिन्न भिन्न अल्गोरिदममा अनुसन्धान गरियो ।

    – इम्युन सिस्टम (प्रतिरोधी क्षमता) मा जीनको महत्वपूर्ण भूमिका

    अनुसन्धानमा पाइए अनुसार शरीरको एन्टिभाइरस अलार्म सिस्टममा ह्यूमन ल्यकोसाइट एन्टिन सिस्टम (एचएलए) हुन्छ । यसलाई एलिल्स जीनले नै बनाउँछ । हरेक जीनमा भिन्न–भिन्न प्रोटिन हुन्छ । यसले भिन्न भिन्न तरिकाले शरिरमा पुग्ने फरेन बडी (भाइरस–ब्याक्टेरिया)सँग लड्छ । यदि एचएलएले प्रोटिन भाइरसलाई पहिचान गर्न सफल हुन्छ भने इम्युन सिस्टमले संक्रमित कोसिकालाई नष्ट गर्न सफल हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑