• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सरकारी कर्मचारी, बैंक/वित्तीय क्षेत्र र अत्यावश्यक सेवाका सवारीलाई आइतबारबाट ‘टाइम कार्ड’

  • वीरगंज संजाल
  • २७ बैशाख २०७७, शनिबार २१:०३
  • २५३३

    काठमाडौँ | सरकारले उपत्यकाभित्र सरकारी कर्मचारी, बैंक/बित्तीय क्षेत्र, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री बोकेका सवारी साधनलाई आइतबारबाट सशर्त सञ्चालन अनुमति दिने भएको छ । सवारीहरुलाई सडकमा निस्केको कामको प्रकृतिअनुसार कुन समयमा चलाउन पाइने भनेर सरकारले टाइम कार्ड लागु गर्न लागेको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य, ट्राफिकलगायत निकायका अधिकारी सम्मिलित बैठकले समयसीमा तोकेर कर्मचारी, बैंक/बित्तीय संस्थासहित अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग भएका सवारी समय सीमाभित्र आवतजावत गर्ने गरी अनुमति दिने भएको हो ।

    आइतबारदेखि नै यो व्यवस्था लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए । एसएसपी ढकालका अनुसार अब निर्माण सामग्री बोकेका ठूला ट्रक/टिपर बेलुका ८ बजे प्रवेश गरेर बिहान ६ बजेभित्र गन्तव्यसम्म पुगिसक्‍नु पर्ने छ ।

    त्यस्तै सरकारी कर्मचारी बिहान ९ बजेदेखि १०ः३० सम्म कार्यालय पुगि बेलुका ५ देखि ६ बजेभित्र घर फर्किसक्नुपर्ने छ । यसैगरी बैंक/बित्तीय संस्थाका कर्मचारी आफ्नो सवारीमा बिहान ९ देखि १०ः३० भित्र निस्केर बेलुका ३ः३० देखि ५ बजेभित्र फर्किनु पर्ने छ । यसैगरी दैनिक उपभोग्य बस्तु तथा इन्धन बोक्ने बिहान ४ देखि १० बजेभित्र मात्रै सञ्चालन हुन पाउने छन् ।

    औषधि र पानी बोकेका सवारीमा भने समय सीमा तोकिएको छैन । पास भएका सवारी पनि प्रयोजन बिना गुड्न नपाउने व्यवस्था गरिएको एसएसपी ढकालले बताए । चैत ११ गतेदेखि लगाइएको लकडाउनयता अत्यावश्यक सेवा र अनुमतिबाहेकका सवारी साधनबाहेक अन्यलाई सञ्चालन अनुमति दिइएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑