• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतले क्वारेन्टाइनबाट निकाल्यो, सीमामा एसएसबीले कुटे

  • वीरगंज संजाल
  • २७ बैशाख २०७७, शनिबार १८:०१
  • २५०५

    कैलाली । भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट नेपालीहरूलाई निकालिएको छ । उत्तराखण्डस्थित रुऽपुर र काशीपुरका क्वारेन्टाइनबाट १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका हुन् ।

    उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी०ले कुटेर लखेटेको डडेल्धुराका पर्शुराम नगरपालिका(१० कुर्मुल्लेका सुशील जोशीले बताए । ‘क्वारेन्टाइनबाट निकालिदिएपछि हिँडेरै सीमासम्म पुग्यौ । त्यहाँ पनि कुटेर लखेटे,’ जोशीले भने, ‘हामी भोकै छौं, हाम्रो उद्धार होस् ।’

    नेपाल छिर्न नपाएपछि उनीहरू फेरि १५ किलोमिटर फर्किएर खटिमामा पुगेका छन् । ‘हामीलाई क्वारेन्टाइनमा बस्दा पनि राम्रो गरेनन्’ उनले भने ‘१४ दिन बितेलगत्तै घर जाऊ भन्दै धपाए ।’

    यसरी निकालिएकामध्ये धेरै सुदूरपश्चिम प्रदेशका छन् भने कणरली प्रदेशका ११ जना छन् । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका ९ जना र कालीकोटमा दुई जना छन् । ‘भारतले हामीलाई धपायो । नेपालले ल्याउन चासो दिएको छैन’ जाजरकोटका दिनेशबहादुर बस्नेतले भने, ‘हामी घर न घाटका भएका छौं ।’

    सरकारले निर्णय नगरी ल्याउन सक्दैनौं स् प्रजिअ

    लकडाउन लागु भए लगत्तै नेपाल र भारतका अधिकारीहरू जो जहाँ छन्, त्यही बस्ने र सीमामा आइपुगेकाहरुलाई पनि त्यही देशले क्वारेन्टाइनमा राख्ने सहमति भएको थियो । तर, झण्डै दुई महिना क्वारेन्टाइनमा बस्दा पनि उद्धार भएको छैन । बरु नेपाली नागरिकहरूमाथि अमानवीय व्यवहार हुन थालेको छ ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भने अलपत्र नेपालीलाई उद्धार गर्न नसकिने बताएका छन् । सरकारले निर्णय गरेर ल्याउने निर्देशन दिएपछि मात्रै उनीहरूको उद्धार हुने बताए । ‘हामीले पहल गरेर ल्याउन सक्दैनौं । सरकारले नेपाल प्रवेश गर्न दिने निर्णय गरे हामीले व्यवस्थापन गर्छौं’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑