Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
Birthday/Anniversary
जन्मदिनको हार्दिक शुभकामना- मुकेश चौरसिया
वीरगंज संजाल
२३ बैशाख २०७७, मंगलवार १२:२२
१३५२५
जन्मदिनको हार्दिक शुभकामना- मुकेश चौरसिया
तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।
दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
दुःख भागोस् अघि सुखले पक्ष्याओस्,
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्,
भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।
मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
Share this:
LinkedIn
Twitter
Facebook
WhatsApp
Telegram
More
Like this:
Like
Loading...
Related
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
वीरगञ्जबाट ९० लाख बढीको भन्सार छलीका सामग्री बरामद
घण्टाघरबाट भन्सार छलीको ८७ लाख बढीको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा
पर्सालाई पूर्ण खोप जिल्ला घोषणा गर्नका लागि घरघरमा पुगेर गरियो अनुगमन
कलैयामै यातायात कार्यालय खुलेपछि सेवा प्रवाह सहज बन्दै, पाँच महिनामा २ करोड १४ लाख राजस्व संकलन
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
वीरगञ्जबाट ९० लाख बढीको भन्सार छलीका सामग्री बरामद
घण्टाघरबाट भन्सार छलीको ८७ लाख बढीको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा
पर्सालाई पूर्ण खोप जिल्ला घोषणा गर्नका लागि घरघरमा पुगेर गरियो अनुगमन
कलैयामै यातायात कार्यालय खुलेपछि सेवा प्रवाह सहज बन्दै, पाँच महिनामा २ करोड १४ लाख राजस्व संकलन
नारायणी अस्पतालको एमआरआई सेवामा समस्या, बिरामी दोब्बर मूल्यमा एमआरआई गर्न बाध्य
कानुन दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी
रफाह सीमामा इजरायलको कब्जा
सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
प्रधानमन्त्री प्रचण्ड गाउँपालिकाको भवन उद्घाटन गर्न सल्यान आउने
रियलमी ब्राण्डको स्मार्टफोन बेच्ने जगदम्बा मोबाइलको व्यापार १८% ले घट्यो, पौने ३ अर्बको कारोबार
वीरगञ्जबाट ९० लाख बढीको भन्सार छलीका सामग्री बरामद
घण्टाघरबाट भन्सार छलीको ८७ लाख बढीको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा
पर्सालाई पूर्ण खोप जिल्ला घोषणा गर्नका लागि घरघरमा पुगेर गरियो अनुगमन
कलैयामै यातायात कार्यालय खुलेपछि सेवा प्रवाह सहज बन्दै, पाँच महिनामा २ करोड १४ लाख राजस्व संकलन
नारायणी अस्पतालको एमआरआई सेवामा समस्या, बिरामी दोब्बर मूल्यमा एमआरआई गर्न बाध्य
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
वीरगञ्जबाट ९० लाख बढीको भन्सार छलीका सामग्री बरामद
News
घण्टाघरबाट भन्सार छलीको ८७ लाख बढीको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा
News
पर्सालाई पूर्ण खोप जिल्ला घोषणा गर्नका लागि घरघरमा पुगेर गरियो अनुगमन
News
कलैयामै यातायात कार्यालय खुलेपछि सेवा प्रवाह सहज बन्दै, पाँच महिनामा २ करोड १४ लाख राजस्व संकलन
News
नारायणी अस्पतालको एमआरआई सेवामा समस्या, बिरामी दोब्बर मूल्यमा एमआरआई गर्न बाध्य
< a href="#" class="goji_mathi">↑