• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयर सरावगी – पार्टी भित्र गुण्डागर्दी छ, राजीनामा दिन्छु

  • वीरगंज संजाल
  • २२ बैशाख २०७७, सोमबार २१:३८
  • ७७६५

    बीरगञ्ज |  बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पार्टीबाट राजीनामा दिने बताएका छन् । पार्टीकै नेता तथा कार्यकर्ताहरुले विभिन्न षडयन्त्र गरेर काम गर्न नदिइरहेको बताउदैं मेयर सरावगीले राजीनामा दिँदा कानुनी रुपमा पद गुम्ने भएकाले मात्रै आफू अहिलेसम्म यही पार्टीमा आबद्ध भएको आशय व्यक्त गरेका छन् ।

     

    स्थानीय एक रेडियोमा अन्र्तवार्तामा कुरा गर्दै मेयर सरावगीले यदि पार्टीले राजीनामा दिन भन्छ भने सो का लागि आफू तयार रहेको प्रष्ट पारेका छन् । पार्टीकै केही नेताहरुकै निर्देशनमा आफुलाई बदनाम गर्ने र काम गर्न नदिने खेल भइरहेको उनले दाबी गरे ।

     

     

     

    “त्यहीं पार्टीबाट जितेर आउनु भो, अनि त्यहीं पार्टीको कुरा किन मान्दिनु हुन्न त ?” भन्ने प्रश्नमा आफूलाई पार्टीले नभई जनताले मेयर बनाएको उनको दाबी छ । आफू ५ लाख जनताको मेयर भएकाले पार्टीको नीति र निर्देशनमा चल्न नसक्ने उनले प्रष्ट पारे ।

     

    पहिला पनि आफुले दुई पटक पार्टीका केन्द्रिय अध्यक्ष समक्ष राजीनामा बुझाएको बताउदैं मेयर सरावगीले जिल्लाका केही नेता आफ्नो टिआरपी बढेको देखेर आत्तिएको बताए । हरेक दिन पार्टीका केही नेताहरुको निर्देशनमा कार्यकर्ताहरुमार्फत विभिन्न प्रोपोगान्डा झिकेर काम गर्न नदिरहेको बताउदैं मेयर सरवागीले पार्टीलाई आफ्नो काम प्रति चित्त नबुझेको भए बर्खास्त गर्न सक्ने बताए ।

     

    पार्टीका केही नेताहरुको इशारामा आफु माथि यति षडयन्त्र भइरहँदा पनि पार्टीको नेतृत्व भने मुकदर्शक भएर बसेको उनको आरोप छ । जाबो एउटा नगर अध्यक्षले प्रोपोगान्डा रचेर बदमान गर्न खेल खेल्दा समेत पार्टीले कारवाही गर्न नसकेको र चुप लागेर बसेको उनले आरोप लगाए ।

     

    संविधान दिवसको दिन थाहा नभएर जुलुशमा सहभागी हुँदा २४ घण्टे स्पष्टीकरण पत्र काट्ने पार्टीले पार्टीकै मान्छेले बदनाम गराई रहँदा चुप लागेर बसेकोमा उनको असन्तुष्टि छ । पार्टीका षडयन्त्रकारी विरुद्ध कारवाहीको माग पार्टीमा आफुले राखेको र निर्णय प्रतिक्षामा रहेको उनले खुलाशा गरे ।

     

    केन्द्र, प्रदेश र जिल्ला नेतृत्वले समेत आफुलाई पेलेर जान चाहेको भन्दै उनले आफ्नो पटक–पटक मानमर्दन हुने कार्य भएको उनले बताए । तपाईको पक्षमा पार्टीको नेतृत्व किन बोल्दैन त ? भन्ने प्रश्नमा पार्टी भित्र ठूलो गुण्डागर्दी रहेको उनले खुलाशा गरे । आफ्नो पक्षमा बोल्दा ठोक्दिने र मारदिने धम्की दिइने गर्दा डरले कोही पनि नबोलेको उनको भनाई छ । पार्टीकै ठूला नेता समेत पछाडि–पछाडि ठूला कुरा गर्ने तर अगाडि भने डरले “भिगी बिल्ली” हुने गरेको मेयर सरावगीले बताए ।nepalpost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    News

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑