Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
होमपेज /
जीवनशैली
रिस सम्बन्धि केही भनाईहरु
वीरगंज संजाल
१९ बैशाख २०७७, शुक्रबार २०:२४
९०१३
रिसको भावनाले रिसाएको व्यक्तिलाई भन्दा आफैलाई सधै चोट पुrयाउछ ।
रिस उठ्दा चिच्याउन शक्ति चाहिदैन, रिस नियन्त्रण गर्न धेरै शक्ति चाहिन्छ ।
रिसको बेलामा बोलेका शब्द यति कठोर हुन्छन जसले एकै मिनेटमा हजारौ सुन्दर चीजहरुको नष्ट गर्न सक्छ ।
रिस धेरै खतरा हुन्छ जो सधै कमजोर माथी नै पोखिन्छ ।
यदि तपाइँ सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन र गलत हुनुहुन्छ भने रिसाउने कुनै अधिकार छैन ।
रिस आगोको आगो हो यसले आगोलाई वशमा पार्न सक्ने मानिसले निभाउन सक्नेछ भने आगो नियन्त्रण गर्न नसक्नेले आफैलाई जलाउने छ ।
रिस यस्तो अवस्था हो जसमा जिब्रो दिमाग भन्दा छिटो चल्छ ।
रिसमा जवाफ नदिनुहोस्, खुशीमा वाचा नगर्नुहोस् र दुःखमा निर्णय नगर्नुहोस् ।
जसरी उमालेको पानीमा छवि देख्न सकिन्न त्यसरी नै रिसको बेलामा सत्य देख्न सकिन्न ।
एउटा मानिस बिहान देखि बेलुकासम्म काम गर्दा थकित हुँदैन तर रिस र चिन्ताले एक क्षणमा थकित हुन्छौ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
कतै तपाईँका बालबालिकाले अनलाइनमा अश्लील र खतरनाक सामग्री हेर्दैछन् कि ? यसरी जोगाउनुहोस्
आजको राशिफल
नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका खारेज, यस्तो छ कारण
कसरी बढाउने यौन क्षमता?
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
कतै तपाईँका बालबालिकाले अनलाइनमा अश्लील र खतरनाक सामग्री हेर्दैछन् कि ? यसरी जोगाउनुहोस्
आजको राशिफल
नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका खारेज, यस्तो छ कारण
कसरी बढाउने यौन क्षमता?
सुनकोशी मरिन डाइर्भसनले राष्ट्रिय एकताको सन्देश दिएको छ: प्रधानमन्त्री
बर्दिया निकुञ्जमा दुई वटा पाटेबाघ मृत फेला
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
AT_Alert को नाममा मोबाइलमा यस्तो मेसेज आयो ? क्लिक नगर्नुहोस्, इसेवा अकाउन्ट नै रित्तिएला
शुक्रकीटको मात्रा निरन्तर घट्नुका पाँच कारण
मधेस सरकारले २०८२ मा थप ६ दिन बिदा दिने
आजको राशिफल
नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका खारेज, यस्तो छ कारण
कसरी बढाउने यौन क्षमता?
सुनकोशी मरिन डाइर्भसनले राष्ट्रिय एकताको सन्देश दिएको छ: प्रधानमन्त्री
बर्दिया निकुञ्जमा दुई वटा पाटेबाघ मृत फेला
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News

↑