• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनुषाका दर्जनौं मदरसा र मस्जिदमा प्रशासनको अनुगमन

  • वीरगंज संजाल
  • १२ बैशाख २०७७, शुक्रबार २१:५४
  • ४५१९

    जनकपुरधाम। पछिलो समय उदयपुरको मदरसाबाट कोरोना संक्रमित फेला परेपछि धनुषा जिल्ला प्रशासन कार्यालयले धनुषाका दर्जनौं मदरसाहरुमा अनुगमन सुरु गरेको छ ।

     

    मुस्लिम समुदायका प्रमुख पर्व रमजान सुरु हुन लागेको बेला शुक्रबार (जुम्माको दिन) पारेर जिल्लाका संयुक्त सुरक्षा समूहले दर्जनौं मदरसामा लकडाउनपछि पहिलो पटक अनुगमन गरेको हो ।

     

    मुस्लिम अगुवा नेता मध्ये दुई जनालाई साथ लिएर नै स्थानीय प्रशासनले मस्जिदमा अनुगमन गरिएको हो ।

     

    जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको उपस्थितिमा नगर क्षेत्र भित्रका मस्जिद र मदरसाहरुको अवस्था र त्यसभित्रै रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बारे सोधखोज पनि गरिएको छ ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    अनुगमनको क्रममा मदरसाहरुमा सरकारले घोषणा गरेको लकडाउनको पालना गरिएको पाइएको थियो । मुस्लिम समुदायको पर्वको बेलामा लकडाउनको अवस्थामा मदरसा र मस्जिदको अवस्था के कस्तो छ ? भन्ने बुझ्न र कोरोना संक्रमण बारे जन चेतना दिने उदेश्यले नै संयुक्त रुपमा अनुगमन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभयो।

     

    नवाज पढ्दा पनि सामाजिक दूरी मायक गरिएको देखियो तर, कुनै कुनै स्थानमा भीड़भाड़ बढ़ी देखिएको निरौलाले बताउनुभयो ।

     

    आज अनुगमन गरिएको कुनै पनि स्थानमा अहिलेसम्म जनकपुर नगरमा बाहिरबाट आएका तथा जामातीहरु नभेटिएका प्रजिअ निरौलाले स्पष्ट पार्नु भयो ।

     

    जनकपुरधाम उप महानगरपालिका वडा नं २३ लादो बेलाको नूरी मस्जिद, दारुल उलूम अताये मुस्तफा मस्जिद, रेजा जामा मस्जिद, वडा नं ४ स्थित अल्जामी अतुल कादिया मदिना तूल उलूम मस्जिद, वडा नं २० रुपैठाको जामिया इमाम अहमद रेजा मदरसा, नूरी जामे मस्जिद, मस्जिद कादरिया, वडा नं २४ बसहियास्थित कादरी बरकाती जामे मस्जिद, मदरसा फैजुल इस्लाम दायमी मदरसा, वडा नं ६ जानकी मन्दिर पछाडि रहेको मदरसा र मस्जिदमा अनुगमन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
  • ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग
  • काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता
  • अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

    रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

    भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

    राम चरणको फिल्म सेटमा दूघर्टना, कयौँ घाइते

    सत्तापक्ष समक्ष माओवादीले प्रस्ताव गरेको दुई बुँदामा के छ ?

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    News

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    News

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    News

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    News

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑