• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    इतिहासमा आज – विलियम सेक्सपियरको निधन

  • वीरगंज संजाल
  • ११ बैशाख २०७७, बिहीबार १७:३३
  • ३५३१

    परम्परालाई मान्ने हो भने, इङल्यान्डको स्ट्रार्टफोर्ड अन एभोनमा अप्रिल २३, १५६४ मा सेक्सपियर जन्मिएका थिए । यद्यपी उनको जन्मदिनबारे विवाद छ । चर्चको रेकर्डले २६ अप्रिलमा उनलाई बाप्टाइज गरिएको देखाउँछ ।

     

    सेक्सपियरको निधनको मितिमा भने विवाद छैन । २३ अप्रिल, १६१६ मा ५२ वर्षको उमेरमा ट्रार्टफोर्ड अन एभोनमै उनको निधन भएको थियो ।

     

    सेक्सपियरले स्ट्राटफोर्डस्थित ग्रामर स्कुलमा ल्याटिन र क्लासिकल साहित्य पढेका थिए । उनी विश्वविद्यालय भने गएनन् । बरु, १८ वर्षको उमेरमा एनी हाथावेसँग विवाह गरे ।

     

    १५९० को दशकमा उनी शशक्त नाटककारका रुपमा उदाए । १५९३ सम्म हेनरी चौथोका तीनवटै भाग सेक्सपियरले लेखिसकेको अनुमान गरिन्छ । १५९३ मै सेक्सपियरको ‘भेनस र एडोनिस’ कविता प्रकाशित भइसकेको थियो । १५९६ सम्म सेक्सपियरले रोमियो एन्ड लुजियट, रिचर्ड दोस्रो, अ मिड समर नाइट्स ड्रिमलगायत कालजयी नाटक लेखिसकेका थिए ।

    त्यसैगरी १७ औं शताब्दीको सुरुवातमा हेम्लेट तथा बेलायती महारानी एलिजावेथ सार्वजनिक गरे । ओथेलो, म्याकवेथ, द टेम्पेस्टलगायत उनका नाटक अहिलेसम्म पनि उत्तिकै लोकप्रिय छन् । संभवत उनले १५९० मा लेखेका सनेटहरु १६०९ तिर प्रकाशित भएको हुनुपर्छ । यी सनेटमा सुन्दरता तथा प्रेम र कलाको झल्काइएको छ ।

     

    निधनको ४ सय वर्षभन्दा लामो समयपछि पनि उनका नाटकहरु विश्वका धेरै देशमा मञ्चन भइरहेका छन् , पहिलेभन्दा धेरै । सेक्सपियरका समाकालिन महान् कवि तथा नाटककार बेन जोनसोनले भनेका थिए, ‘उनी कुनै युगका होइनन्, सबै समयका हुन् ।’

     

    सेक्सपियरसँगै अर्का महान् स्रस्टा  इन्का गार्सिलासो डि ला भेगाको मृत्यु पनि २३ अप्रिलमै भएको थियो । १९९५ देखि युनेस्कोले यही दिन विश्व पुस्तक तथा कपिराइट दिवस मनाउन थाल्यो ।

     

    – १६६१, ब्रिटिस सम्राट चाल्र्स द्वितीयद्वारा लण्डनमा राज्याभिषेक ।

     

    – १९८१, सोभियत संघद्धारा भूमिगत रुपमा परमाणु परीक्षण ।

     

    – १९९२, भारतका चर्चित लेखक तथा सर्वोत्तम फिल्म निर्देशकमध्येका एक सत्यजित रायको निधन ।

     

    १९९५– विश्व पुस्तक दिवस मनाउने काम सुरु ।

     

    २००५– युट्युबमा पहिलो भिडियो अपलोड, यो भिडियो यूट्युबका संस्थापक जावेद करिमको सान डिएगो चिडियाघरको यात्राबारे थियो । १ वर्षभित्रै यस साइटमा झन्डै  १० करोड भिडियो अपलोड भइसकेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप
  • आज शुक्रबारको राशिफल
  • वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली
  • भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    News

    आज शुक्रबारको राशिफल

    News

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    News

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑