• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ः २२५९ जनाको आरडीटी परिक्षण,२२५३ को नेगेटिभ,६ जनाको पोजेटिभ

  • वीरगंज संजाल
  • ८ बैशाख २०७७, सोमबार ११:४९
  • ३३४९

    पर्सा | प्रदेश २ का ८ वटै जिल्लामा र्‍यापिड टेष्ट किट (आरडीटी) को माध्यमबाट आइतबारसम्म २ हजार २ सय ५९ जनाको परिक्षण गरिएको छ । त्यसमध्ये ६ जनाको रिजल्ट पोजेटिभ आएको छ भने २ हजार २ सय ५३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

     

    कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्टअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ३९,अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८, कञ्चनपुर नगरपालिकामा ३२, हनुमाननगर गाउँपालिकामा २१, महादेवा गाउँपालिकामा ११, बोदेवरसाइन नगरपालिकामा १३, बलान बिहुल गाउँपालिकामा २०, तिलाठी कोइलाडी गाउँपालिकामा १२, खडग नगरपालिकामा ३९, राजगढ गाउँपालिकामा २,डाक्नेश्वरी गाउँपालिकामा २,छिन्नमस्ता गाउँपालिकामा २०,शम्भुनाथ नगरपालिकामा २,सुरुङ्गा नगरपालिकामा २,तिरहुत गाउँपालिकामा १२,रुपनी गाउँपालिकामा ९ र सप्तकोशी नगरपालिकामा १४ गरि जम्मा २ सय ६८ जनाको आरडीटी टेष्ट गरिएको छ ।

    त्यस्तै सिरहाको सिरहा अस्पतालमा १४,नवराजपुर गाउँपालिकामा ७,गोलबजार नगरपालिकामा ४३,कर्जन्हा नगरपालिकामा ७,नरहा गाउँपालिकामा २,अर्नामा गाउँपालिकामा १७,मिर्चैया नगरपालिकामा ३,लहान नगरपालिकामा १०,सुखीपुर नगरपालिकामा ७,भगवानपुर गाउँपालिकामा १,औरही गाउँपालिकामा ३ र बरियारपट्टी गाउँपालिकामा ४ गरि जम्मा १ सय १८ जनाको आरडीटी टेष्ट गरिएको हो ।

    धनुषाको १८ वटा स्थानीय तह मध्ये गणेशमान चारनाथ नगरपालिकामा ९,मिथिला नगरपालिकामा १३,सबैला नगरपालिकामा १५,जनकनन्दनी गाउँपालिकामा ६,औरही गाउँपालिकामा १,धनुषाधाम नगरपालिकामा ८,विदेह नगरपालिकामा ६,धनौजी गाउँपालिकामा ३ र कमला नगरपालिकामा ४ गरि जम्मा ६५ जनाको आरडीटी टेस्ट गरिएको छ भने महोत्तरीको औरही नगरपालिकामा १३,बलवा नगरपालिकामा १५,गौशाला नगरपालिकामा ८,सोनमा गाउँपालिकामा १७,रामगोपालपुर नगरपालिकामा ९,बर्दिबास नगरपालिकामा ५ र महोत्तरी गाउँपालिकामा २ गरि जम्मा ६९ जनार्को यापिड टेष्ट सम्पन्न भएको छ ।

     

     

     

     

     

     

     

     

     

     

     

    सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ५०,हरिपुर नगरपालिकामा २,कोडैना नगरपालिकामा ५,लालबन्दी नगरपालिकामा ३,रामनगर गाउँपालिकामा ४,चक्रघट्टा गाउँपालिकामा २,धनकौल गाउँपालिकामा २ र हरिवन नगरपालिकामा २९ गरि कुल ९७ जनार्को यापिड टेस्ट किटमार्फत परिक्षण गरिएको हो ।

    रौतहटको चन्द्रपुर नगरपालिकामा ३०, कटहरिया नगरपालिकामा ३३, इशनाथ नगरपालिकामा १ सय ३५,परवाहा नगरपालिकामा ३०,गरुडा नगरपालिकामा २५, बौद्धिमाई नगरपालिकामा २२,फतवा विजयपुर नगरपालिकामा ४,देवाही गेनाही नगरपालिकामा १६ र दुर्गा भगवत्ती गाउँपालिकामा ५ गरि जम्मा ३ सय जनार्को यापिड टेस्ट किट मार्फत परिक्षण गरिएको हो ।

    त्यस्तै बाराको आदर्श कोतवाल गाउँपालिकामा २,सुवर्ण गाउँपालिकामा १३,सिम्रौनगढ नगरपालिकामा ५,महागढीमाई नगरपालिकामा ८,पचरौता नगरपालिकामा ७,कलैया उपमहानगरपालिकामा २७,फेटा गाउँपालिकामा ५,जितपुर सिमरा उपमहानगरपालिकामा १०,निजगढ नगरपालिकामा १०,बारागढी नगरपालिकामा १ र कोल्हवी नगरपालिकामा ५ गरि ४९ जनाको आरडीटी परिक्षण सम्पन्न भएको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा.रामप्रसाद घिमिरेले बताए ।

    पर्साको छिपहरमाई गाउँपालिकामा १२,पकहा मैनपुर गाउँपालिकामा ५, कालिकामाई गाउँपालिकामा ९,पटेर्वा सुगौली गाउँपालिकामा १२,पर्सागढी नगरपालिकामा १२, धोबीनि गाउँपालिकामा ७,नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ८३, विन्दवासीनी गाउँपालिकामा २ र वीरगञ्ज महानगरपालिकामा १ हजार १ सय ७ गरि जम्मा १ हजार २ सय ४९ जनाको आरडीटी टेष्ट गरिएको उनले बताए ।

    डा.घिमिरेर्ले यापिड टेष्टमा कोरोनाले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा मात्र परीक्षण हुने भएकाले उनीहरु सबैको पीसीआर परीक्षण समेत गरिने बताए र्। यापिड टेष्ट किट (आरडीटी) परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा विज्ञसहितको ४ वटा टोली खटाइएको छ ।

    २–२ जिल्लामा गरि १–१ वटा टोलीलाई खटाइएको हो । टोलीमा मेडिकल डा.जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑