• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जगेडामा राखिएको मेसिन मुख्यमन्त्रीले नारायणी अस्पताललाई दिए, मेसिन थन्किँदा पीसीआर परीक्षण भएन

  • वीरगंज संजाल
  • ५ बैशाख २०७७, शुक्रबार २२:१३
  • ४०३७

    वीरगन्ज | सरकारले वीरगन्जमा कोभिड–१९ परीक्षण गर्न दिएको पीसीआर मेसिन दुई दिनदेखि नारायणी अस्पतालमा थन्किएको छ । आवश्यक उपकरण नहुँदा मेसिन चलाउन नसकिएको अस्पतालले जनाएको छ ।


    स्रोतका अनुसार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी अस्पताललाई उपलब्ध गराएको पीसीआर मेसिन राष्ट्रिय प्रयोगशालामा जगेडा राखिएको थियो । ‘जनस्वास्थ्य प्रयोगशालामा फुल सेटअपमा राखिएको यो पीसीआर मेसिन जगेडामा थियो,’ अस्पतालका एक चिकित्सक भन्छन, ‘दबाब थेग्न नसकेपछि प्रयोगशालाले त्यही मेसिन वीरगन्ज पठाएको हो ।



    तर यसलाई चलाउन चाहिने बायो सेफ्टी क्याबिनेट, २४ वटा प्वाल भएको सेन्ट्रीफ्युग मेसिन, भोटेक्स मेसिन, पिपेट सेट, माइनस २० डिग्री सेन्टिग्रेडसम्म केमिकल राख्ने फ्रिजरलगायतका अत्यावश्यक उपकरण पठाएको छैन ।’
    गत आइतबार वीरगन्जमा ३ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम कम गर्न यहीँ कोरोना परीक्षणको सुविधा हुनुपर्ने चौतर्फी आवाज उठेको थियो । यससँगै प्रदेश सरकारले बुधबार राति अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराएको हो ।


    तर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय एउटा पीसीआर मेसिन आउँदैमा कोभिड–१९ परीक्षण गर्ने ल्याब सञ्चालनमा आउन नसक्ने बता उँछन् । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काम गरेको पीसीआर मेसिन पठाएको हो,’ उनले भने, ‘पीसीआर मेसिन मात्र आएर भएन, यसलाई सञ्चालन गर्ने थुप्रै उपकरण आएका छैनन् ।’



    अहिले वीरगन्जमा संक्रमित देखिएका ३ जना भारतीय मुस्लिम धर्म प्रचारकको सम्पर्कमा आएका व्यक्तिहरूर्को यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ । शंकास्पदहरूको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडास्थित प्रयोगशाला पठाउने गरिएको छ । मेसु डा. उपाध्यायका अनुसार हेटौँडाको ल्याबले पनि थेग्न नसकेपछि ४४ वटा नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।


    आवश्यकता बुझेरभन्दा पनि दबाबका भरमा मेसिन पठाउँदा यस्तो अवस्था निम्तिएको अस्पतालकै एक फिजिसियनको धारणा छ । ‘पीसीआर सञ्चालनका लागि पोजिटिभ र नेगेटिभ प्रेसर थेग्न सक्ने ३ वटा विशेष कोठा आवश्यक पर्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा एक हप्तामा पनि यो मेसिन सञ्चालन गर्न सम्भव देखिँदैन ।’



    भरतपुर, हेटौँडा र जनकपुरको प्रयोगशालामा रहेकै स्तरको पीसीआर पठाउनुपर्नेमा सस्तो लोकप्रियता कमाउने काम मात्र गरिएको उनले आरोप लगाए । उक्त पीसीआर मेसिन चलाउन समान्य तयारीले नपुग्ने भन्दै नारायणीका स्वास्थ्यकर्मीले त्यसको आर्थिक व्ययभार अस्पतालले मात्र थेग्न नसक्ने जनाए ।  यता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले वीरगञ्जमा मंगलबारबाट कोरोना परीक्षण सेवा शुरु हुने दावी गरेका थिए ।yatradaily



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा
  • कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट
  • जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    News

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    News

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    News

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑