• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चैतमा विदेशबाट आएका सबैलाई कोरोना जाँच गराउन सरकारको अपिल

  • वीरगंज संजाल
  • ४ बैशाख २०७७, बिहीबार २१:४५
  • ४२२५

    काठमाडौं । सरकारले चैत महिनाभित्र विदेशबाट आएका सबैलाई कोरोना संक्रमण भएरनभएको परीक्षण गराउन आह्वान गरेको छ।



    बिहीबार सार्वजनिक सूचना जारी गर्दै स्वास्थय तथा जनसंख्या मन्त्रालयले चैत महिनामा विदेशबाट आएका सबैलाई र्‍यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) गराउन अपिल गरेको हो।



    यसैगरी कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका, कोरोनाका लक्षण देखिएका र उनीहरूको सम्पर्कमा आएका, १४ दिनभन्दा बढी क्वारेन्टिनमा बसेका, कोभिड–१९ को उपचार तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबेलाई आरडीटी टेस्ट गराउन मन्त्रालयले आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अर्यालको प्रस्तावक लामिछाने, समर्थक ३ मन्त्री
  • फागुनको तथ्यांक भन्छः महँगी बढ्यो, तर अझै देखिएन पश्चिम एसिया युद्धको असर
  • सञ्चारमन्त्रीको एक्सनः अब बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने
  • निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्यालको प्रस्तावक लामिछाने, समर्थक ३ मन्त्री

    फागुनको तथ्यांक भन्छः महँगी बढ्यो, तर अझै देखिएन पश्चिम एसिया युद्धको असर

    सञ्चारमन्त्रीको एक्सनः अब बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

    कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप

    इरान युद्ध चलिरहेको बेलामै हेगसेथले किन सेनाप्रमुखालाई बर्खास्त गरे ?

    आज सुनको मूल्य स्थिर, बढ्यो चाँदीको मूल्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे : पेट्रोलको मूल्य २ सय नाघ्यो

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    अर्यालको प्रस्तावक लामिछाने, समर्थक ३ मन्त्री

    फागुनको तथ्यांक भन्छः महँगी बढ्यो, तर अझै देखिएन पश्चिम एसिया युद्धको असर

    सञ्चारमन्त्रीको एक्सनः अब बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

    कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अर्यालको प्रस्तावक लामिछाने, समर्थक ३ मन्त्री

    News

    फागुनको तथ्यांक भन्छः महँगी बढ्यो, तर अझै देखिएन पश्चिम एसिया युद्धको असर

    News

    सञ्चारमन्त्रीको एक्सनः अब बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    News

    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

    News

    कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑