काठमाडौं | सोलुखुम्बुमा भुकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १२ बजेर ५५ मिनेटमा सोलुखुम्बुको फेरा केन्द्रबिन्दु बनाई भुकम्प गएको जनाइएको छ ।
उक्त भुकम्प ४ दशमलव ७ म्याग्नेच्यूटको रहेको केन्द्रले जनाएको छ । भुकम्प गएपछि सोलुखुम्बुका स्थाजीय घरबाट बाहिर निस्किएका थिए ।