आज:
  • होमपेज / Breaking News

    वीरगञ्जको सुरक्षा अवस्था झन् कडा पारिएको

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १८:५५
  • ३४६१

    एकैदिन तीन जनामा कोरोना संक्रमण पोजिटिभ भेटिएपछि वीरगञ्जको सुरक्षा अवस्था झन् कडा पारिएको छ । संक्रमणको उच्च जोखिममा रहेका कतिपय क्षेत्रलाई प्रशासनले सिल गरेको छ ।



    पुर्ण बन्दाबन्दीको आज २४ औँ दिन । औषधी पसल बाहेकका सबै व्यापार व्यवसाय बन्द छन् । सडकमा सर्वसाधारणहरुको चहलपहल नगण्य छन् । अझ सरल भाषामा, सडकमा प्रहरी तथा अत्यावश्कीय कर्ममा लागेका कर्मचारी बाहेक कोही पनि देखिँदैनन् ।



    मुलुकको प्रमुख नाकाहरु मध्ये एक हो वीरगञ्ज । वीरगञ्जलाई मुलुकको लगभग सबै कुनासँग जोड्ने वीरगञ्ज बसपार्क यतिखेर सुनसान छ । कहिले यात्रु र यातायातको चाप थेग्न भ्याईनभ्याई हुने बसपार्क अहिले यस्तो छ मानौँ राहतको स्वाँस फेर्दैछ ।

    मालसमान तथा यात्रु ओसारपोसार गर्न २४ औँ घण्टा जागृत हुने राजमार्ग अहिले यसरी सुस्त छ मानौँ मस्त निन्द्रामा विलिन होस् । कहिले गाडीको निरन्तरको ओहोरदोहोर र सर्वसाधारणको भिडभाडका कारण बाटामा हिँड्न समेत मुस्किल भएको सडक जनावरहरु अहिले यसरी बाटो काट्दैछन् मानौ राज त यिनकै छ ।

    बुधबार परेको पानीले लकडाउनका कारण आजित बनेका सर्वसाधारणलाई केही राहत महशुस गराएको हुनुपर्छ (लेखकको अपेक्षा मात्र हो यो) । बुधबारको वर्षाका कारण वर्षौदेखि राजमार्ग तथा विभिन्न कुनाकाप्चामा जम्मा भएका धुलोधुँवाहरु सफा भएका छन् । राजमार्ग तथा कुनाकाप्चाका धुलो सरसफाइका लागि वर्षा नै कुर्नु पर्छ भन्नु माथिको वाक्यको तात्पर्य बिल्कुलै होईन ।

    लकडाउनका बेला मानिस घरमा छन् । जब लकडाउन सकिन्छ, अनि जब मानिस घर बाहिर आउँछन्, सफा र चिटिक्क परेका सडक हेर्दा मन कति आनन्दित हुँदो हो । आहा, लेखक सोचेरै खुशी हुँदैछन् । महानगर कार्यालयको सरसफाई महाशाखाका लागि माथिका वाक्य बिल्कुलै केन्द्रित छैनन् । तर, आत्मसात गर्दा बिग्रन्छ र केही ? महानगरले आत्मसात नगरेरै होला, ईन्द्रले स्वयम् आज बाटा सफा गर्न लगाईदिए ।

    आउनुस् मस्त निन्द्रामा निदाएको महानगरका केही तस्बिर हेरौँ । नेपालपोष्टकर्मी विवेक वर्णवालले कैद गरेका महानगरका केही ठाउँका दृश्यहरु । वर्णवाल, यसका लेखक चाँही पक्कै होईनन्, है ।



     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑