• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  कर्णाली

    कोरोनाविरुद्धको काममा स्थानीयबासी र सरकार सँगसँगै

  • वीरगंज संजाल
  • Apr 15, 2020, 3:39 pm
  • १०४५१

    रुकुम पश्चिम | आठबीसकोट–९ की नयना चन्दले नगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा १३ हजार रुपैयाँ जम्मा गरिन् । त्यही वडाका तेजबहादुर मल्लले १० हजार जम्मा गर्दा ग्वामे खत्रीले कोरोना आइसोलेसन वार्ड निर्माणका लागि डेढ लाख रुपैयाँको बालुवा सहयोग गरेका छन् ।



    आठबीसकोट नगरपालिकाले बनाइरहेको १२ शय्याको कोरोना आइसोलेसन वार्ड निर्माणमा श्रमदान गर्न आएकाहरु । तस्बिर : हरि/कान्तिपुर



    चौरजहारीका प्रेम सुनारले नगरपालिकामार्फत विपन्न मजदुरका लागि २५ किलोका ४० बोरा चामल वितरण गर्दा चौरजहारी अस्पतालले सय बोरा खाद्यान्न सहयोग गर्‍यो । दुई स्थानीय तह मात्र होइन, जिल्लाभरि कोरोना प्रतिकार्य योजनामा स्थानीय सरकार र सर्वसाधारणको साझेदारी चलिरहेको छ ।


    आठबीसकोटले स्थापना गरेको विपद् कोषमा १०९ जनाले सहयोग गरेका छन् । सहयोग आउने क्रम जारी छ । नगरपालिकाले बनाउन लागेको कोरोना आइसोलेसन वार्ड निर्माणमा समेत स्थानीयको श्रमदान बढेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । ‘अहिले सरकार एक्लैले गरेर सम्भव नहुने अवस्था छ,’ उनले भने भने, ‘कोरोना फैलन नदिन सरकार र जनता सागसागै लागि परेका छौं ।’


    नगर कार्यपालिकाबाट निर्णय भएलगत्तै व्यक्तिहरु सहयोगका लागि तयार भएको उनको भनाइ छ । उनका अनुसार व्यक्ति, सामुदायिक वन उपभोक्ता समूह र सहकारी विपद् नियन्त्रण अभियानमा छन् । १० दिनमा सक्ने गरी थालिएको कोरोना आइसोलेसन वार्ड निर्माणले गति लिएको उनले जनाए ।


    चौरजहारीमा २५ जनाले नगरपालिकाको विपद् कोषमा नगद तथा जिन्सी सहयोग गरेका छन् भने मुसीकोट, बााफिकोट, सानीभेरी र त्रिवेणीमा पनि सहकार्य जारी छ । चौरजहारीमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीयले विपद् कोषमा रकम जम्मा गर्ने क्रम बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । ‘जसले जति सक्नुहुन्छ, सहयोग गर्नुभएको छ, नगरले पनि स्वीकारेको छ,’ उनले भने, ‘अन्य दातालाई पनि कोषमा रकम जम्मा गर्न आग्रह गरिरहेका छौं ।’



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑