• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिउरा–भुजा मागेर जीवन धान्न बाध्य

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १५:१५
  • ४२८५

    राजविराज | सप्तरीको  विष्णुपुर गाउँपालिका  ६ सुभकलाल सदा कामकाज छोडेर घरमा बस्न बाध्य छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका  सदा  लकडाउन भएदेखि कामको अभावमा घरमा बस्दै आएका हुन् ।



    काम  गर्ने उद्योग बन्द भएपछि सदाको दैनिकी कष्टकर बन्दै गएको छ । दिनभरि कमाएर ल्याएको पैसाबाट गुजारा गर्दै आएका सदालाई अहिले बालबच्चा र वृद्ध बुबालाई के खुवाउने भन्ने चिन्ताले सताउन थालेको छ ।


    घरमा थोरै जोहो गरेर राखेको चामल दाल सकिएपछि थप चिन्तित बनेका छन् ।  विगत एक सातादेखि छिमेकीहरुसँग चिउरा–भूजा मागेर आफू तथा बालबच्चाहरुको दिन कटाउँदै आएको उनको  दुःखेसो छ ।


    घरका खानेकुराहरु सकिएको र बजारबाट किनेर ल्याउन पैसा नभएको  विष्णुपुर गाउँपलिक ६ का बालसुधी सदा बताउँछन्।
    ’गाउँपालिकाबाट अहिलेसम्म मास्क र साबुन मात्र पाएका छौं । राहत अहिलेसम्म पाएका छैनौं । काम बन्द भएपछि परिवार पाल्ने चिन्ता लाग्न थालेको छ’, उनी भन्छन् , ’एकबोरा चालम किन्न १५ सय रुपैयाँ चाहिन्छ । आफूसंग त्यो पनि छैन।’



    सप्तरीमा मुसहर जातिमध्ये २३ दशमलव ७ प्रतिशतसँग मात्रै आफ्नो जमीन रहेकाले अधिकांशले ज्याला मजदुरी गरेरै गरिबी र अभावग्रस्त रुपमा परिवार चलाउँदै आएका मुसहर समुदायको जनजीवन अति नै कष्टकर बनेको छ ।


    यद्यपी, जनजीवन सहज पार्नेतर्फ स्थानीय सरकारको ध्यान नपुगेको उनीहरुले गुनासो गरेका छन् ।



    सप्तरीमा मुसहर जातिमध्ये २३ दशमलव ७ प्रतिशतसँग मात्रै आफ्नो जमीन रहेकाले अधिकांशले ज्याला मजदुरी गरेरै गरिबी र अभावग्रस्त तरिकाले परिवार चलाउँदै आएका छन् । मुसहर समुदायको जनजीवन अति नै कष्टकर बनेको छ । यद्यपी, जनजीवन सहज पार्नेतर्फ स्थानीय सरकारको ध्यान नपुगेको उनीहरुले गुनासो गरेका छन् ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑