आज:
होमपेज /
देश
पर्सावासीमा संविधान सभा सदस्य नेता, नेपाली कंग्रेश अनिल कुमार रुङ्ग्टाको अनुरोध
वीरगंज संजाल
६ बैशाख २०७७, शनिबार १०:१८
४७०९
पर्सा ।महामरीको रुपमा फैलिदै गएको (कोभिड१९) करोना भाइर्स एक मान्छेबाट अर्को
मान्छेमा सजिलै सर्ने भएकाले एवम् छिमेकी कोरोना भाइरस फैलिरहेको मूलुकहरुमा
सन्दर्भमा हाम्रो देशलाई पनि उच्च सम्भावित जोखिममा रहेको हुनाले उक्त महामारीलाई
मध्यनजर गरी सरकारले लगाएको लकडाउनको समय अवधी सम्म घर भित्रै बसौं।
http://www.birgunjsanjal.com/wp-content/uploads/2020/04/anil-kumar-rungta.mp3
(कोभिड१९) करोना भाइर्स महामारीलाई मध्यनजर गरी नागरिक समाज,समाजसेवी,
पेशाकर्मी तथा व्यापारी सहित सम्पूर्ण पर्सावासीले सतर्कता अपनाउन अपिल गरिन्छ ।
सबै पर्सावासीमा संविधान सभा सदस्य नेता, नेपाली कंग्रेश अनिल कुमार रुङ्ग्टाको अनुरोध
सबै पर्सावासीमा अनिल कुमार रुङ्ग्टाको अनुरोध।
१. नियमित रुपमा साबुन पानीले मिरची मिची कम्तीमा पनि २० सेकेन्डसम्म हाथ धुने ।
२. खोक्दा र हांछ्यू गर्दा नाक र मुख छोपेर मात्र गर्ने
३. विरामी स्याहारमा संलग्न हुंदा मास्कको प्रयोग गर्ने
४. ज्वरो आउने, घांटी दुख्ने तथा स्वास फेर्न गाहो हुने जस्ता समस्य देखिएमा नजिकको
स्वास्थ्य संस्थामा सम्पर्क राख्ने
५. फलू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा बस्ने
६. जंगली तथा घर पालुवा पशुपंक्षी संगको सम्पर्कबाट टाढा बस्ने
७. पशुजन्य मासू तथा अण्डा राम्रोसंग पकाएर मात्र खाने
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ
पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश
कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो
रुखले च्यापिएर बालकको मृत्यु
ठक्करबाट महिलाको मृत्यु
‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’
प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑