• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटका युवालाई पनि कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

  • वीरगंज संजाल
  • १ बैशाख २०७७, सोमबार १७:५७
  • ३१११

    काठमाडौं | कोरोना भाइरस कोभिड-१९ संक्रमित दुई एक जनामा देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र रौतहटमा गरी दुई जनामा संक्रमण देखिएको हो।


    रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो। उनी केही दिन अघि मात्रै भारतबाट घर आएका थिए। उनी इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए।


    त्यस्तै सोमबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ५ हजार ६ सय ९१ नमूना परीक्षण गरिएको छ। जसमध्ये १४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक जना निको भएर फर्किसकेका छन्।


    २४ घन्टामा नयाँ ५ सय १९ नमूना परीक्षण भएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४ सय ३२ र नयाँ ४ सय ११ वटा रहेका छन्। त्यसैगरी जनस्वास्थ्य  प्रयोगशाला बाहिर १२ सय ५९ मध्ये नयाँ १०८ वटा नमूना परीक्षण भएका छन्।


    प्रत्येक प्रदेशमा आरडीटी प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ। ५२ जिल्लाबाट आरडीटी प्रविधिबाट परीक्षण सुरु भएको छ। सोमबारसम्म यो प्रविधिबाट परीक्षण गरिएका ५ हजार २ सय ९१ नमूना छन्। पीसीर प्रविधि र आरडीटी परीक्षणबाट १० हजार ९ सय ८२ वटा परीक्षण भइसकेको छ।


    यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७ हजार १ सय ६६ जना छन्। आइसोलेसनमा १०३ वटा छन्।जसमध्ये उपत्यकामा ९ र उपत्यका बाहिर ९४ जना छन्। सोमबारसम्म २१९ जना रेड जोनमा परेका छन्।


    कोभिड संक्रमित र सम्भावितहरु र अन्य बिरामीको उपचारमा कसरी र कुन कुन अस्पतालले सेवा दिनेबारे निर्देशिक जारी गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।


    देवकोटाका अनुसार पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ। पर्सा जिल्लाका छपकैया टोलमा ५९ जनाको र्‍यापिड किटबाट परीक्षण गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ। त्यहाँको क्वारेन्टाइनमा रहेकाको र्‍यापिड किटबाट परीक्षण सुरु गरिको छ। कोरोना संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑