• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको यस्तो छ स्थिति : ७८ जना क्वारेन्टाइनमा, १२४९ लाई राहत वितरण, २८० सवारी नियन्त्रणमा

  • वीरगंज संजाल
  • २८ चैत्र २०७६, शुक्रबार १७:११
  • ३८४९

    बीरगन्ज | पर्सामा हाल ७८ जना व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले पर्साले जनाएको छ । बीरगन्ज महानगरपालिकासहित पर्साका १४ वटै स्थानीय तहहरुमा स्थापित क्वारेन्टाइनमा विदेशबाट आएका र शंकास्पद किसिमका ती व्यक्तिहरु क्वारेन्टाइनमा रहेको जनाइएको छ ।


    कोरोना रोकथामका लागि हालसम्म भए गरेका कार्यहरुको विवरण शुक्रबार सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले १ सय ४१ जनालाई भने घर फिर्ता पठाइएको जनाएको छ । त्यस्तै, सार्वजनिक भएको विवरण अनुसार चैत महिनाको शुरु यता भारत लगायतका अन्य देशबाट ३ सय ३९ जना पर्सा जिल्ला भित्रिएका छन् । यसअघि, जिल्ला प्रशासनले सबै स्थानीय तहलाई वडागत रुपमा भारत लगायतका अन्य देशबाट आएका व्यक्तिहरको विवरण संकलन गर्न भनेको थियो ।


    यस्तै, बीरगन्जस्थित नारायणी अस्पतालमा बेड विस्तार गरी २५ बेडको आइसोलेसन वार्ड बनाइएको जनाइएको छ । यस्तै, नेशनल मेडिकल र बयोधा अस्पतालले पनि आइसोलेसन वार्ड सन्चालन गर्ने प्रतिबद्धता जनाए पनि सुरक्षा उपकरण र सामाग्री नभएको भन्दै सन्चालन नगरेको सो विवरणमा जनाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले २ सय ५० थान पीपीई लगायतका स्वास्थ्य सामाग्री खरिद गरेको र कोरोनाका शंकास्पद बिरामी बोक्नका लागि नारायणी र आशाराम अस्पतालका गरी २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।


    त्यसैगरी, पर्सा जिल्लामा विवरण तयार पार्दासम्म विभिन्न स्थानीय तहका १२ सय ४९ जना प्रभावितहरुलाई राहत वितरण गरिएको बस्नेतले जानकारी दिए । यस्तै, लकडाउनलाई थप कडा बनाउन सशस्त्र प्रहरीका थप ५०० जनशक्ति विभिन्न नाका र स्थानीय तहमा खटाइएको जनाएको छ । हालसम्म लकडाउन उल्लङ्घन गर्ने १५ सय जना व्यक्तिहरुलाई सम्झाई बुझाई छोडिएको र नियन्णमा लिइएका १ हजार ३६ सवारी जरिवाना पश्चात छोडिएको छ । त्यस्तै, अहिले पनि २८० सवारी साधन नियन्त्रणमा रहेको विवरण सार्वजनिक भएको छ । यस्तै, खाद्य सामाग्री विक्री वितरणका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म अनुमति दिइएको सप्रजिअ बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    News

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑