• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना आशंकामा कपिलवस्तुमा एकजना आइसुलेसनमा भर्ना

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार ११:५४
  • २८२१

    कपिलवस्तु | कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा आइतबार एक बिरामीलाई आइसोलेसनमा राखिएको छ । विजयनगर गाउँपालिकावडा २ का ३० वर्षीय युवामा ज्वरो र खोकी आउने तथा छाती दुख्ने लक्षण देखिए पछि कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्टडा. किशोर बन्जाडेले बताए ।

    बिरामीको स्वाब परीक्षणका लागि आइइतवार नमूना संकलन गरी बुटवल पठाइने अस्पतालले जनाएको छ । कोरोनाको संक्रमणको आशंकामा आइसुलेसन वार्डमा राखी उपचार सुरु गरिएको यो पहिलो केश हो । कपिलवस्तु अस्पतालमा ८ आइसुलेसन वार्डमा ८ वटा वेड तयारी अवस्थामा राखिएको छ ।

    जिल्लाका १० वटा स्थानीय तहले विभिन्न स्थानमा क्वारेन्टिनका लागि ९ सय ७२ वटा वेडहरु तयार गरेका छन् । जस मध्ये ६ सय ८८ जनालाई क्वारेन्टिनमा राखिएको छ भने ६०जनाक्वारेन्टिनबाट डिस्चार्ज भई घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज शैनीले बताए ।

    यशोधरामा१ हजार २ सय जनालाई राहत वितरण

    लक डाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका अतिविपन्न परिवारलाई राहत स्वरुप यशोधरा गाउँपालिकाले खाद्यान्न वितरण सुरु गरेको छ । दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका वडा नं.१ का १ सय ५० घर धुरीलाई आइतार गाउँपालिकाको वडा नं. १ तितिर्खीमा गाउँपालिका अध्यक्ष गिरिजेश पाण्डेयले राहत वितरण कार्य सुरु गरेका हुन् ।

    यसै गरी गाउँपालिकाका ८ वटै वडाका प्रति वडा १सय ५० अतिवि पन्न घर धुरीलाई राहत वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।  राहत सामाग्रीअन्र्तगत उनीहरुलाई १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ लिटर तेल, १ पकेट मसला, २ पिस साबुन, २ किलो नुन वितरण गरिएको छ ।

    छुटेका तिविपन्न परिवारलाई पनि राहत वितरणमा सहभागी बनाइने गाउँपालिका प्रमुख पाण्डेयले बताए । राहतवितरणगर्दै गाउंपालिकाप्रमुखपाण्डेयले कोरोना भाईरसको महामारीको संक्रमण रोक्न लक डाउनको अवस्थालाई पूर्ण पालना गर्न गराउनमा गाउँपालिकावासी स‍बैमा आग्रह गरे ।

     भारतसँग सीमा जोडिएको आफ्नो गाउँपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै भारतबाट आएका तर क्वारेन्टाइनमा नबसेका पहिचान गरी उनीहरुलाई २ हप्ता क्वारेन्टाइनमा राख्न सबै वडाअध्यक्ष र वडा सदस्यलाई गाउँपालिका प्रमुख पाण्डेयले निर्देशन पनि गरेका छन् ।

    राहत सामग्री वितरण कार्यलाई सहज र पारदर्शी बनाउन गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा पशु विकास अधिकृत अब्दुल सलाम, स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुवे र सदस्यमा सामाजिक विकास शाखाका देवेन्द्र कुमार पाण्डेय र जिन्सी शाखाका बलराम कोहार रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑