भारतमा बढ्दाे संक्रमण, 86 को मृत्यु, 3 हजार 82 जना संक्रमित
वीरगंज संजाल
२२ चैत्र २०७६, शनिबार १७:४२
२८८१
नयाँदिल्ली | भारतमा कोरोना भाइरस महामारीबाट मृत्यु हुनेको संख्या 86 पुगेको छ ।
शनिबार दिउँसोसम्म 3 हजार 8२ जना संक्रमित भइसकेका छन् । तर 2 सय 29 जना उपचारपछि घर फर्किएका छन् । सबैभन्दा धेरै महाराष्ट्रमा ४७ जना संक्रमित भएका छन् । त्यस्तै आग्रामा २५ जना पुगे ।
भारतमा पछिल्लो समय संक्रमित र मृत्युको संख्या ह्वात्तै बढेको हो । सरकारले यसअघि सार्वजनिक गरेको
तथ्यांक अनुसार २४ घण्टाको अवधिमा 27 जनाको मृत्यु भएको थियो । कोरोना भाइरसबाट विश्वभर 59 हजार 8 सय 84 जनाको मृत्यु भइसकेको छ । र झण्डै ११ लाख 31