• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    के कोरोना संक्रमित आमाबाट जन्मिएको बच्चा सुरक्षित हुनसक्छ ?

  • वीरगंज संजाल
  • २१ चैत्र २०७६, शुक्रबार २१:४४
  • ३१३९

    म्याड्रिड | भर्खरै आमा बनेकी एक महिलालाई आफ्नै नवजात शिशुलाई १० दिनसम्म छुन दिइएन ।

    कारण, ती महिलालाई कोरोना भाइरसको संक्रमण थियो । उनको नवजात छोरालाई पनि संक्रमण सर्ने त्रासले उनलाई टाढै राखियो । हाल उनीहरुको पुनर्मिलन भए पनि न आमाले न त उनका पतिले नै नवजात शिशुलाई छुन पाएका छन् ।

    उनीहरु क्वारेन्टाइनमा राखिएकाले पनि आफ्नै शिशुलाई छुन समेत पाएका छैनन् । ‘यो कठिन छ,’ भनेसा मुरो म्याड्रिडस्थित आफ्नै निवासबाट भनिन् । जुन कोरोनाबाट अति प्रभावित भएको ठाउँमध्ये एक हो ।

    स्पेनमा मात्रै हालसम्म कोरोनाका कारण १० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । इटालीपछि युरोपमा धेरै संक्रमित भएको देश स्पेन नै हो । ‘उसले तपाईँलाई समात्न खोज्छ, तर सक्दैन,’ निराश हुँदै ३४ वर्षीया महिला भन्छिन् ।

    उनी मार्च १६ मा ‘सिजरियन सेक्सन’बाट बच्चा जन्माउने तयारीमा थिइन् । जब उनका हजुरआमालाई कोरोना भाइरसले समात्यो सबै चिज बदलियो । हजुरआमाको पनि मृत्यु पनि भइसक्यो । मार्च १२ मा उनी र उनका पतिलाई कोरोना संक्रमण भएको थियो ।

    उनी सम्पूर्ण मिश्रित अनुभव भएको सम्झन्छिन् । र जुन डरलाग्दो थियो । खास त बच्चालाई नै संक्रमण हुने हो कि भन्ने डरले उनलाई सतायो । पतिमार्फत संक्रमण सर्ला कि भन्ने डर पनि थियो ।

    घर फर्किएपछि उनका पति पनि संक्रमणसँग संघर्षरत थिए । पतिलाई उनको ‘सर्जरी’ भएको छ भन्ने त थाहा थियो तर ठ्याक्कै के भइराखेको छ थाहा थिएन । ‘यो मेरो जीवनकै सबैभन्दा लामो ९० मिनेट थियो,’ ओस्कार कारिल्लो भन्छन् ।

    अन्ततः शिशु ओलिबर सुरक्षित रुपमै जन्मियो । जसको तौल ३.६ केजी थियो । तर उनलाई जन्मिना अन्य शिशुबाट टाढा ‘इन्क्युबेटर’मा राखियो । कम्तिमा परीक्षणको नेगेटिभ रिपोर्ट नआउन्जेलसम्मका लागि ।

    ४८ घण्टाको उपचारपछि अस्पतालमा शिशुको लागि पनि आइसोलेसन जस्तै थियो । अस्पतालका स्टाफ समेत न्युन सुरक्षा उपकरणका कारण थोरै मात्र भित्र छिर्थे । मुरो घर गए । तर नवजात शिशुलाई लैजान पाएनन् ।

    १० दिनपछि भने भर्खरै आमा र बाबु बनेको यो जोडीले मास्क र पन्जा लगाएर आफ्नो बच्चालाई घर लैजान पाउने भए । ‘ए फुच्चे च्याम्पियन, हामी अहिले घर जाँदैछौँ,’ मुरोको मुखबाट आफ्नो छोराका लागि पहिलो वाक्य निस्कियो । यस्तो लाग्थ्यो कि, उ आजै जन्मिए जस्तो देखिन्थ्यो ।

    अस्पतालका साइकोलोजिस्ट अरंत्सा फर्नान्डेजका अनुसार यो ज्यादै विशेष क्षण थियो । ‘मेरो व्यवसायीक करिअरको जीवनमै सबैभन्दा सुन्दर अनुभव देखेँ मैले,’ उनले अन्तर्राष्ट्रिय मिडियासामु भनिन् ।

    आमाले झै आफ्नो शिशुलाई पन्जाविनाको हातले छुन पाएकी छैनन् । ‘हामी क्वारेन्टाइनको अन्त्यका लागि आतुर थियौँ, किनकि, हामी उसलाई छुन र किस गर्न पाउँदै थियौँ,’ कारिल्लोले भने । सम्भवतः कोरोना संक्रमति आमाबाट जन्मिएको सन्तान यसरी सुरक्षित भएको यो पहिलो घटना हुनसक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑