बिरगंज । बहुदरमाई वडा न ।२ का अधिवक्ता प्रमोद साहले निजि खर्चमा ७२ घरपरिवारहरुका लागि खाद्यान्न सामाग्री बितरण गरेका थिए ।
लकडाउनको बेला खान नपाएका गरिब , अतिबिपन्न , दैनिक ज्यालादारी गरि खाने ७२ घरपरिवारहरुका लागि खाद्यान्न सामाग्री बितरण गर्नु हुँदै उच्च बार एशोसिएसन बिरगंज पर्साका अध्यक्ष एवं तेलि समाज पर्साका उपाध्यक्ष अधिवक्ता प्रमोद साहले आफ्नो निजि खर्चमा सामाग्री बितरण गरेका हुन ।b
बहुदरमाई नगरपालिका वडा न ।२ मा गरिब , अतिबिपन्न र दैनीक ज्यालादारी गर्ने हरुकालागी सो वडाका समाजसेबि सहयोगी मनका धनी अधिवक्ता प्रमोद साहले बिहीबार ७२ घरपरिवारहरुकालागी खाधान्न सामाग्री बितरण गरेको थिए ।खाधान्न सामाग्रीहरुमा चामल १० केजि , दाल १ केजि , आलु १ केजि , आयोनुन १ केजि, १ केजि तेल बितरण गरेको थिए।