• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाल-भारत सुरक्षा बैठक : के के भए निर्णय ?

  • वीरगंज संजाल
  • २० चैत्र २०७६, बिहीबार १८:१६
  • ३९७१

    भैरहवा | घर फर्किन आशामा बेलहिया-सुनौली नाकामा अलपत्र परेका नेपाल र भारतीय नागरिकको एक-अर्का देशमा व्यवस्थापन गरिएको छ। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि दुवै सरकारले सीमाबाट आवातजावतमा पूर्ण रोक लगाएको छ । नेपाल र भारतका स्थानीय अधिकारीको बीचको संवादले तीन दिन सीमानामा अलपत्र रहेका नेपाली र भारतीय नागरिकलाई आ आफ्नै दर्शतर्फ व्यवस्थापन गर्ने समझदारी अनुसार उनीहरुलाई एक अर्को देशको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको हो ।

    भारतमा ३०५ जना नेपाली र नेपालमा १५५ जना भारतीय नगरिकलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ । नेपालीलाई सीमादेखि ८ किमी पर नौतनवास्थित नौतनवा इन्टर कलेजमा र भारतीयलाई सीमादेखि २ किमी वर प्रतिमान निमा स्मृती प्रतिष्ठानको भवनमा राखिएको छ । उनीहरुलाई चौध दिन चिकित्सकीय निगरानीमा रहनेछन् ।

    बिहीबार भैरहवा भन्सार कार्यालयमा बसेको नेपाल भारतको सुरक्षा अधिकारीसहित स्थानीय अधिकारीको बसेको बैठकले भारत र नेपालको क्वारेन्टाइनमा रहेका आफ्नो नागरिकको अवस्थाबारे स्थलगत निरीक्षण गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

    उनका अनुसार बिरामी वा अन्य कारणले कुनै नागरिकको उद्दार गर्नुपर्ने अवस्थामा आएमा दुवै देशको अधिकारीको समन्वयमा उद्दार गर्ने, क्वारेन्टाइनमा आवश्यक सुधार गर्नुपर्ने विषय भएमा सुधार गर्ने, कोरोना भाइरस सम्बन्धि सूचना आदानप्रदान गर्ने लगायतका निर्णय भएका छन्।

    सोही निर्णयअनुसार भारतमा क्वारेन्टाइनमा राखिएका नेपालीको अवस्थाबारे निरीक्षणका लागि भारतमा टोली पठाउन थालिएको उनले अन्नपूर्ण पोस्ट्लाई बताए । बैठकमा नेपालको तर्फबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र भारतको तर्फबाट महाराजगंजका डिएम (प्रमुख जिल्ला अधिकारी) उज्जवल कुमार, दुवै देशका उच्च पदस्थका सुरक्षा निकायका अधिकारीरु, भन्सार, क्वारेन्टाइन प्रमुखलगायतको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑