• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    चीन यसरी जुटिरहेको छ कोरोनाविरुद्धको खोप निर्माणमा,अन्य देशमा पनि परीक्षण गर्ने तयारी

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार ००:२९
  • ३३२९

    एजेन्सी । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अन्य देशहरुमा पनि परीक्षण गर्ने भएको छ । कोरोना रोकथामका लागि विकसित भ्याक्सिन आफ्नो देशमा  सफलतापूर्वक परीक्षण गरेपश्चात अन्य देशमा पनि परीक्षण गर्ने तयारीमा चीन लागेको हो । कोरोनाविरुद्धको नयाँ भ्याक्सिनको अनुसन्धानमा जुटिरहेका चेन वीले चिनियाँ सरकारी समाचारपत्र चाइना डेल्लीसँगको कुराकानीमा भने, ‘खोपको पहिलो परीक्षणको चरण कोरोना भाइरसकै उद्गमस्थल ऊहानमा मार्च १६ मा गरिएको छ । यो परीक्षण सजिलैसँग भएको छ । परीक्षणको रिपोर्ट अप्रिल १ मा प्रकाशित हुनेछ ।’ उनका अनुसार यो खोपको परीक्षण चीनमा बसोबास गर्ने विदेशीहरुमा पनि गरिनेछ । उनले भने, ‘यदि खोप परीक्षणका प्रारम्भिक परिणामहरु सही आए भने हामी यसलाई विश्वका कोरोना भाइरस संक्रमणले विनास निम्त्याइरहेका देशहरुमा पनि प्रयोग गर्नेछौ ।’ चेन वी चीनको सैन्य विज्ञान एकेडेमीका अनुसन्धानकर्ता हुन् ।

    यो खोपको परिणामप्रति विश्वका थुप्रै देशहरुले चासो देखाइरहेका छन् । उनले भने, ‘हामी र हाम्रो टोली अन्य देशहरुसँग मिलेर यो खोपको विकासका लागि काम गर्न चाहान्छौ ।’ उनले उक्त खोपलाई अन्य देशमा परीक्षण गर्नुअघि चीनमा बस्ने विदेशीहरुमा परीक्षण गर्ने बताए । स्मरणरहोस्ः चीनमा कोरोना भाइरसको प्रकोप फैलिएसँगै यहाँका अनुसन्धानकर्ताहरु यस विरुद्धको खोप विकास गर्न दिनरात खटिरहेका छन् । चाइना डेल्लीका अनुसार ऊहानमा ८ देखि ६० वर्ष उमेरका मानिसहरुमा यस खोपको परीक्षण गरिएको छ । १०८ जना मानिसहरु यो खोप परीक्षणमा स्वेच्छाले सामेल भएका थिए ।

    ऊहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण विश्वभर ४१ हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् भने ८ लाखभन्दा बढी मानिसहरुमा संक्रमण पुष्टि भैसकेको छ । चीनमा पनि ३३ सय जनाले यही भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । ११ लाख जनसंख्या भएको ऊहान सहर हुवेई प्रान्तको राजधानी समेत हो । महामारीका कारण उक्त सहरमा २ महिनाभन्दा बढी लामो समय सरकारले लकडाउन गरेको थियो । अहिले अवस्था सामान्य बन्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑