• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतको दिल्लीमा कोरोना विस्फोट, विभिन्न देशका २ हजार व्यक्तिहरुमध्ये भारतका २४ जनामा कोरोना

  • वीरगंज संजाल
  • १८ चैत्र २०७६, मंगलवार २०:३७
  • ३४४३

    दिल्ली  । भारतको नयाँ दिल्लीमा कोरोना भाइरस विस्फोट भएको छ । दिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको मुख्यालय रहेको निजामुद्दिनमा मार्चको दोस्रो हप्ता आयोजित सहभागी १ सय ४० देशमा सहभागीहरुमध्ये अहिलेसम्म २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । सो सभामा भाग लिएर फर्किएका ६ जनाको तेलंगानामा मृत्यु भएको छ । त्यस्तै, अन्य राज्यमा गरेर उक्त सभामा भाग लिएका ७ जनाको मृत्यु भइसकेको भारतीय मिडिया एनडीटीभीले बताएको छ । हजारौंको संख्यामा सो धार्मिक कार्यक्रममा सहभागीहरुमध्ये आधा भन्दा धेरै फर्किसकेकोले कोरोनाको जाल भारतदेखि अरु देशसम्म फैलन सक्ने शंका गरिएको छ ।

    जबकि केन्द्र सरकारले यसै महिनाको सुरुदेखि नै सार्वजनिक सभा–समारोह, धार्मिक कार्यक्रम, सामाजिक तथा सांस्कृतिक उत्सवका अतिरिक्त ५० जनाभन्दा बढी मानिस एक स्थानमा भेला हुन नपाउने गरी आदेश जारी गरेको थियो ।

    भारतको केन्द्र सरकारले ‘लकडाउन’ घोषणा गरे पनि त्यसअघि नै निजामुद्दिनमा सहभागी हुन भारतका विभिन्न स्थान तथा विदेशबाटसमेत आएका कयौं मानिस अचानक भएको लकडाउनले घर फर्कन नसकि सोही धार्मिक स्थलमै बसेका थिए । उक्त संस्थाको विभिन्न १ सय ४० मुलुकमा सम्पर्क केन्द्र रहेको बताइन्छ ।

    दिल्लीमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुनेमा नेपाली समेत रहेको बताइन्छ । उनीहरुको पहिचान र अवस्था खुल्न सकेको छैन । दुई हजारभन्दा बढी संख्यामा सहभागी भए पनि आधाजसो मानिस ‘लकडाउन’ कै पूर्वसन्ध्यामा फर्किएका र आधाजसो मानिस त्यहीँ बसेको बताइन्छ ।

    दिल्ली प्रहरीले लकडाउनका बाबजुद ठूलो संख्यामा मानिस एकै ठाउँ बसेको सूचना पाएपछि हस्तक्षेप गरी उनीहरुलाई स्वास्थ्य परीक्षण गराएको हो । यस क्रममा २४ जनामा कोरोना संक्रमण पाइएको अधिकारीहरुले जनाएका छन् ।

    करिब दुई हजार भक्तजन सहभागी भए पनि केही लकडाउन कै पूर्व सन्ध्यामा फर्किएको र करिब एक हजारजति घर फर्कन नसकी सोही स्थानमा बस्दै आएको फेला परेको दिल्ली प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार उक्त स्थानमा फेला परेका ७ सय सर्वसाधारणलाई क्वारेन्टाइनमा राखिएको छ भने ३ सय ३५ जनालाई अस्पतालमा निगरानीमा राखिएको छ ।

    यसैबीच तेलङ्गाना राज्य सरकारका अनुसार उक्त प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु भएका ६ जना पनि सोही धार्मिक कार्यक्रममा सहभागी भएर फर्किएको तथ्य प्रकाशमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑