• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विदेशमा अलपत्र नेपालीको उद्धार गर्न सरकारलाई देउवाको आग्रह

  • वीरगंज संजाल
  • १८ चैत्र २०७६, मंगलवार २०:०४
  • २७८५

    काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतलगायतका विभिन्न देशमा अलपत्र रहेका नेपाली नागरिकको उद्धारमा जुट्न सरकारसँग आग्रह गरेका छन्।

    सभापति देउवाले मंगलबार अपील जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिक कैयौं देशले चार्टर विमानमा  उद्दार गरेर स्वदेश लगिरहेको उल्लेख गर्दै नेपाल सरकारलाई पनि विदेशमा रहेका नेपालीको उद्धारमा जुट्न आग्रह गरेका हुन्।

    ‘विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेको हकमा तथा अध्ययन, श्रम र तीर्थ यात्रा क्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीको उद्दार गर्न सरकारले जरुरी कुटनीतिक पहल गर्न अत्यावश्यक छ,’ उनले भनेका छन्, ‘उद्दार पूर्वको अवस्थामा आवश्यक गासबासको व्यवस्थापनका लागि दूतावासमार्फत स्थानीय रूपमा पहल गर्नपनि सरकारलाई आग्रह गर्दछु।’

    सभापति देउवाले दार्चुलाको महाकाली पारी नेपाल प्रवेश गर्न चाहने ठूलो संख्यामा रहेका नेपालीको व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। ‘भारतको विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहदा उत्पन्न जटिलताको व्यवहारिक हल खोज्न म सरकारलाई अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘कडाइका साथ प्रवेश, परीक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न या अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न म ध्यानाकर्षण गराउँदछु।’

    देउवाले लक डाउन लम्ब्याउनु पर्ने स्थितिले विभिन्न ठाउँमा फंस्न पुगेका नेपाली समस्यामा परेकाले उनीहरुलाई बैकल्पिक व्यवस्था गरेर समस्या समाधान गर्न पनि भनेका छन्।

    कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले विश्वव्यापी फैलिएको कोरोना भाइरससँग जुध्न सरकारले निर्धारण गरेका रणनीतिलाई सबैले आत्मसाथ गर्न जरुरी रहेको बताए। एक पुरानो र अनुभवी दलको नाताले आजको चुनौती सामना गर्न सरकारलाई हरतरहले सघाउन कांग्रेस तत्पर रहेको र सघाइरहेको उल्लेख गरेका छन्। ‘यो हामी सबैको साझा संघर्ष हो, अतः सरकारमा संगै नरहेर पनि यस्तो अभियानमासंगै लड्न सकिन्छ भन्ने भावनामा हामी दृढ ढंगले प्रतिबद्ध छौं,’ देउवाले भनेका छन्।
    लकडाउनलाई इमानदारीसाथ पालना गर्न र गराउन आग्रह गर्दै देउवाले सरकार र समुदायको ऐक्यवद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। उनले अहिलेसम्मको कार्य प्रगति र कमजोरीको वस्तुगत समिक्षा गरेर सरकारलाई प्रभावकारी रूपमा गति बढाउन आग्रह गरेका छन्।

    पीपीई लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अझै धेरै ठाउँमा नपुगेको भन्दै उनले सबै क्षेत्रमा पर्याप्त सामग्री पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने उल्लेख गर्दै भनेका छन्, ‘अत नेपालभरीका स्वास्थकर्मीहरुप्रति हामी सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेकोे स्मरण गराउँदछु।’

    उनले सरकारले ल्याएको आर्थिक प्याकेज पर्याप्त नभएकाले व्यवस्थित प्याकेज घोषणा गर्न माग गरेका छन्। ‘रोजगार कार्यक्रमका नाममा अघिल्लो वर्ष अनुत्पादक ढंगले अर्बाै रुपैयाँ व्यय भएको थियो। लक डाउनको यो समयमा कष्ट भोगिरहेका बेरोजगार एवं अध्ययनका लागि शहरी क्षेत्रमा डेरा बसेका विद्यार्थीलाई फरक राहतको कार्यक्रम ल्याउनु सरकारको दायित्व  हो,’ अपीलमा भनिएको छ।

    देउवाले राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न पनि आग्रह गरेका छन्। उनले ज्यालादारी श्रमिकलाई राहत चाँडो पु¥याउन फास्ट ट्रयाकको विधि निर्माण र कार्यान्वयन गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑