क्राईम टोली प्रहरी सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने अपराधी गतिविधि र तस्करी शुन्य भएको छ। भने त्यसै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि शुन्य भएको कारणले पर्सा जिल्लाका बासिहरु प्रहरी उपरीक्षक पन्त संग निकै नै खुशी रहेको पर्सा जिल्ला बासिहरु बताउछन् ।त्यसै गरी पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पन्तले ३६ लाख ६१ हजार ८ सय ४४ रुपैयाको हुण्डी कारोवारमा संल्गन रहेको ब्यक्तीहरुलाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा बुझाईएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।पर्सा प्रहरीले १बकरोड २४ लाख ८०बहजार ३ सय १५ रकम बराबरको तस्करीको सामान सहित केही तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको समेत एसपी पन्तले बताउनुभयो।