• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बारामा सय शय्याको अस्थायी कोरोना उपचार केन्द्र संचालन तयारी

  • वीरगंज संजाल
  • ८ चैत्र २०७६, शनिबार १३:१३
  • ५७४७

    बारा |  एकसय शय्याको अस्थायी कोरोना उपचार केन्द्र संचालन गर्न बाराको जितपुरसिमरा उपमहानगरले काम सुरु गरेको छ। प्रदेश २ मा पहिलो पटक तीन दिनभित्र संचालनमा ल्याउने गरी सिमरामा उक्त एकसय शय्याको कोरोना अस्थायी उपचार केन्द्र संचालन गर्न काम थालिएको जितपुरसिमरा उपमहानगरले जनाएको छ। खानेपानी, विद्युत प्राधिकरण नगर उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघसहित स्थानीय सामाजिक संघसंस्था र तीनवटै सुरक्षा निकायको सहयोगमा नगरपालिकाले अस्थायी कोरोना उपचार केन्द्र आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो।

    ‘हामी अहिले सरसफाइको अन्तिम चरणमा छौं। खानेपानी, विद्युत्तीकरणको काम भइरहेको छ। अव स्वास्थ्यकर्मी, औषधि औजार र अन्य साम्रगीको व्यवस्थापनमा लाग्छौं’ जितपुरसिमराका उपमहानगरका नगरप्रमुख डा. कृष्ण पौडेलले भने, ‘तत्कालका लागि भोलिदेखl नै २५ शय्याबाट सेवा शुरु गर्छौं।  र केही दिनमै त्यसलाई बिस्तार गरेर एकसय शय्यामा पुर्‍याउँछौं।’  कोरोना भाइरसको लक्षण देखिएका  बिरामीलाई यो अस्थायी शिविरमा राखेर उपचार गरिनेछ। नगरपालिकाले एक दशकदेखि बन्द रहेको पथलैयास्थित  गार्मेन्ट र जाली उद्योगलाई  कोरोना उपचार केन्द्रको रुपमा संचालन गर्ने तयारी हो। कोरोना विशेष अस्थायी अस्पताल तीन दिनमा सञ्चालन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, संघ संस्था, स्थानीय, जनप्रतिनिधि र समाजसेवीसहितको टोलीले अस्पताल सञ्चालनको पूर्वाधार जुटाउन लागेका छन्।

    कोरोना अस्थायी उपचार केन्द्र सञ्चालनका लागि आवश्यक शय्या मध्ये  हुलास स्टिल प्रालिले ४० शय्या निशुल्क निर्माण गरिदिने जनाएको छ भने नेपाल आर्मी र नगरपालिकाको स्वास्थ्यकर्मी उपचारमा खटिने छ। ‘यहाँ उपचार सम्भव भएन भने हामी अन्त रिफर गर्छौं’ नगरप्रमुख पौडेलले भने। बारा पर्साको बाटो हुँदै नेपाल-भारत सीमा क्षेत्रमा आउजाउ गर्ने र  वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका मजदुर अहिले कोरोना संक्रमणको उच्च जोखिममा छन्। संकमणको उच्च जोखिममा रहेकालाई कोरोना भाइरसको सामान्य लक्षण मात्रै देखिएमा पनि अस्थायी शिविरमा सम्पर्क गर्न नगरपालिकाले सबैमा आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑