• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिकित्सा शिक्षा आयोगको क्यालेन्डर : पीजीको प्रवेश परीक्षा जेठको दोस्रो साता

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०७६, मंगलवार १९:२९
  • ५९७९

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको सूचना देखि बार्षिक परीक्षाको नतिजा सार्वजनिक हुने समय समेटिएको बार्षिक शैक्षिक क्यालेन्डर निकालेको छ । क्यालेन्डरमा सर्टिफिकेट लेभल देखि डीएम/एमसीएच लेभल सम्मको तालिका छ ।अव यहि तालिका अनुसार आयोगले आफ्नो शैक्षिक गतिविधि अघि बढाउँछ । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले भने । उनका अनुसार क्यालेन्डरको पहिलो कार्यान्वयन पोष्टग्राजुएट्स (पीजी) तहको साझा प्रवेश परीक्षाको सूचनाबाट शुरु हुँदैछ ।‘हामीले यसको सूचनामा बैशाखमा दिने भनेका छौँ तर यसपटक पहिलो भएको हुनाले सूचना चैतमै जारी गर्छौँ सायद । साझा प्रवेश परीक्षा परीक्षा भने क्यालेन्डर अनुसार जेठको दोस्रो साता हुनेछ,’गिरीले भने । उनले अब प्रवेश परीक्षाको नतिजा, भर्ना, कक्षा सञ्चालन, बार्षिक परीक्षा लगायतका कुराहरु नयाँ क्यालेन्डर अनुसार चल्ने बताए ।

    कर्णाली प्रतिष्ठानलाई सीट दिने निर्णय अरु प्रतिष्ठानसंगै
    यसैबीच आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पीजीमा सिट दिने निर्णय अरु कलेज तथा प्रतिष्ठानको सिट निर्धारण गरेकै बखत हुने बताएको छ ।उसले पाएको सिटमा भर्ना हुनका लागि विद्यार्थीले साझा प्रवेश परीक्षामा सहभागी हुनुपर्ने बताएको छ । आयोगले कर्णालीलाई एमडीजीपीमा ३ सिट दिने तयारी गरेको छ ।‘सिट दिने औपचारिक निर्णय भएको छैन् । अब अरु कलेज तथा प्रतिष्ठानलाई दिने बेला नै त्यसको पनि निर्णय हुन्छ । सिट पायो भने साझा प्रवेश परीक्षाबाट विद्यार्थी छनौट हुन्छ,’ आयोग उपाध्यक्ष प्राडा गिरीले भने ।

    यस्तो छ आयोगको शैक्षिक क्यालेन्डर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑