• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनाले स्कुल बन्द हुँदा विश्वभर २९ करोड बढी बालबालिकाको पढाइ अवरुद्ध

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०७६, आईतवार ११:२०
  • ५१३५

    एजेन्सी । नयाँ कोरोना विश्वव्यापी रुपमा फैलिरहँदा थप संक्रमण रोक्ने प्रयास अन्र्तगत २९ करोड बढी विद्यार्थीहरुको पढाइ अवरुद्ध भएको छ । संयुक्त राष्ट्र संघकाअनुसार गत मंगलबारसम्ममा तीन महादेशका २२ राष्ट्रले भाइरसका कारण स्कुल बन्द गराइसकेका छन् ।

    यसबारे ‘युनेस्को’ का डिरेक्टर–जेनेरल अड्रे अजोलेले भनेका छन्, “हामी बालबालिकाहरुको शैक्षिक कार्य निरन्तर रहोस् भन्ने सुनिश्चित गर्न युवा विद्यार्थीहरुसँग सहकार्य गरिरहेका छौँ । वास्तवमा स्वास्थ्य लगायत अन्य कारणले अस्थायी रुपमा स्कुल बन्द हुनु धेरै नयाँ कुरा होइन । तरपनि यो अवस्था लामो समयसम्म जारी रहेमा भने यसले बालबालिकाहरुको शिक्षाको अधिकार जोखिममा पार्नेछ ।”

    यसरी १३ राष्ट्रमा अहिले देशव्यापी रुपमै स्कुल बन्द छन् जसमा चीनका २३ करोड ३० लाख विद्यार्थीहरु सबैभन्दा नराम्ररी प्रभावित भएका हुन् ।त्यसपछिका अन्य मुलुकहरु जापान, इरान, इटली र उत्तर कोरिया रहेका छन् जसले पनि देशव्यापी अध्ययन संस्थाहरु बन्द गर्ने निर्णय गरेका हुन् ।

    ससाना मुलुक अजरबैजन, लेबनन, अर्मेनिया, बहराइन, कुवेत, मंगोलिया र युएईले पनि विद्यालय बन्दको घोषणा गरिसकेका छन् । यता फ्रान्स, जर्मनी, पाकिस्तान, दक्षिण कोरिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनामले चाहिँ संक्रमणको उच्च जोखिममा रहेका विशेष स्थानहरुमा मात्र स्कुल बन्द गरेका छन् ।

    बिहीबार भारतको राजधानी दिल्लीमा पनि केही स्कुल बन्द गरिएको न्युयोर्क टाइम्सले खबर गरेको छ । यसरी विद्यालय बन्द हुनुले विशेषगरी कमजोर विद्यर्थीहरुलाई धेरै समस्यामा पार्ने गर्दछ जो स्कुल बाहिर पढ्न कमै प्रेरित हुन सक्छन् । त्यस्तै कतिपय मुलुकहरुमा धेरै विद्यार्थी पोषण तत्वका लागि विद्यालयको निःशुल्क खानामा निर्भर हुन्छन् ।

    यता काम गर्ने अभिभावकहरु पनि बच्चाहरुको स्कुल बन्द हुनुले समस्यामा पर्छन् । हाल अमेरिकाका केही विद्यालय मात्र बन्द छन् तर सो सङ्ख्या बिस्तारै बढ्दै जाने अनुमान गरिएको छ ।लस एन्जलसले बुधबार नै स्वास्थ्य आपत्कालको घोषणा गर्दै स्कुल बन्दको तयारी गर्न भनिसकेको छ । नेपाल सरकारले पनि केही समय अगाडि सबै विद्यालयलाई चाँडो भन्दा चाँडो अन्तिम परीक्षा सम्पन्न गराइ बिदा सुरु गर्न भनेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑