• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झन झन जिर्ण बन्दै नारायणी रंगशाला

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७६, बुधबार १०:१७
  • ८३७५

    पर्सा ।दीपक चौरसिया |  नेपालकै दोश्रो ठूलो रंगशालाको रुपमा मानिएको नारायणी रंगशालाको अवस्था दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । स्थानीय, प्रदेश र संघीय सरकारले चासो नदेखाउँदा वीरगञ्जस्थित रहेको नारायणी रंगशाला जिर्ण बन्दै गएको हो ।प्रदेशकै सबैभन्दा ठूलो तथा अन्तर्राष्ट्रिय स्तरसम्मको खेल हुने रंगशाला स्थानीय तथा केन्द्रीय स्तरका नेतागणको वेवास्थाका कारण जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ । रंगशालाको भौतिक संरचनाहरु भासिँदै गएका छन् । भित्ताहरु फुटिरहेका छन् । भित्ता भत्किएर फलाम देख्न थालिसकेको छ ।

    मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष महम्द ज्याउल इस्लामले आ.व २०७६/७७ को लागि संघीय सरकार राष्ट्रिय खेलकुद परिषदबाट रंगशालाको प्याराफिट निर्माणको लागि ५ करोड रुपैयाँ छुटयाइएको जानकारी दिनुभयो। उहाँले संघीय सरकारले नै कवर्ड हल निर्माणको लागि २ करोड रुपैयाँ बिनियोजन गरेको बताउनुभयो । उहाँले निर्माणको काम अघि बढिरहेको बताउनुभएको छ ।

    तर स्थानीय भने रंगशाला मर्मत नहुँदा भौतिक संरचनाहरु जिर्ण हुँदै गएको गुनासो गर्छन् । खेलकुदका लागि प्रत्यके दिन हजारौँको संख्यामा मानिसको उपस्थिति हुने रंगशालामा कति बेला कुन वाल भत्किएर कसको ज्यान जाने हो भन्ने त्रास भएको स्थानीय शिव पटेलले बताउनुभयो । सरोकारवालाले चासो नदिँदा यस्तो अवस्था भोग्नु परेको उहाँको भनाइ छ ।

    रंगशालाको जग्गा १८ बिघा भएको र जग्गामा किड्स पार्किङ, वाटर वल्डहरु बनाउन सकिने स्थानीय महम्द मुस्तुफा अन्सारीले बताउनुभयो । रंगशाला निर्माणक ालागि संघीय सरकारले दिएको ७ करोड रुपैयाँमै धेरै कार्यहरु गर्न सकिने उहाँको भनाइ छ । तर विनियोजीत रकम बराबरको काम भयो कि भएन भनेर सरकारले अनुगमन गरे मात्र काम सम्पन्न हुन सक्ने अन्सारी बताउनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑