• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    हरिहरपुरगढी गाउँपालिकाद्वारा वृद्धवृद्धालाई न्यानो कपडा वितरण

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०७६, मंगलवार १२:१०
  • ७७५९

    सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाभरका वृद्धवृद्धालाइ चिसोबाट राहत दिलाउन न्यानो फाईबरको कपडा सिरक वितरण गरिएको हो ।

    गाउँपालिकाका ६ सय ८४ जना जेष्ठ नागरिक (वृद्धवृद्धा) लाई फाईबरको सिरक वितरण गरिएको हो । आर्थिक रुपमा अति विपन्न, एकल, अपाङ्ग र ७० वर्षमाथिका वृद्धवृद्धालाई गाउँपालिकाले फाइबरको सिरक, बिस्कुट र जुस वितरण गरेको हो ।

    ‘चिसोका कारण वृद्धवृद्धामा निमोनिया, दम, खोकी बढ्दै गएपछि उनीहरुलाई चिसोबाट बचाउनका गाउँपालिकाका ८ वटै वडाका जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण गरिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले बताए ।

    गाउँपालिकाका वृद्धवृद्धालाई सम्मानस्वरुप माघको अन्तिम साताबाट वडावडामा गएर जेष्ठनागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको लामाको भनाइ थियो ।

    लामाले भने– ‘बागमती किनार र मरिण किनारको बिहान-बेलुका लागेको हुस्सुका कारण वृद्धवृद्धालाई चिसोले असर गरेपछि जनगुनासो र अपेक्षाअनुरुप अनुभवका धनी वृद्धवृद्धालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरेका छौँ ।’

    लामाले थपे– ‘अति विपन्न, दलित तथा आदीवासी जनजातीहरुको बाहुल्यता रहेको गाउँपालिकामा आर्थिक रुपले अधिकांश विपन्न रहेका छन्, उनीहरु बाँसको टाटीमात्र भएका घर र छाप्रामा सुत्न बाध्य भएका कारण वृद्धवृद्धाहरु विमारी हुन थालेपछि पौष २८ गते बसेको गाउँसभाबाट बजेटको व्यवस्थापन गरेर ढिलै भए पनि न्यानो कपडा वितरण गरेका हौँ ।’

    गाउँपालिकाका चिसोका कारण विमारी भएका कतिपय वृद्धवृद्धाहरु आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान समेत नसकिरहेका बेला न्यानो कपडा वितरणले सानो सम्मानले केही राहत पुगेका हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिता राईले बताइन् ।

    जेष्ठ नागरिका सम्मान स्वरुप न्यानो कपडा वितरण गर्न प्राविधिक कारणले ढिला भएतापनी अन्यथा नलिदिनुहुन समेत राईले आग्रह गरिन् । ‘कतिपय वृद्धवृद्धा आफ्नै सन्तानवाट अपहेलित हुनुपरेको छ, तसर्थ यो सम्मनले आफ्नो सन्तानबाट वृद्धवृद्धालाई मायाँ गरुन भन्ने उदेश्यले यो कार्यक्रम सुरु गरिएको हो’ राईले भनिन् । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑