• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ठाकुराम क्याम्पसका आंशिक प्राध्यापहरु अनिश्चिकालिन धर्नामा, पठनपाठन ठप्प

  • वीरगंज संजाल
  • १ फाल्गुन २०७६, बिहीबार २२:१३
  • ५६६५

    वीरगंज | नेपाल आंशिक प्राध्यापक संघ परिवार ठाकुराम बहुमुखी क्याम्पस एकाई समितिले एक सुत्रिय माग राख्दै अनिश्चितकालिन धर्ना शुरु गरेको छ ।विगत १३-१४ वर्ष देखि क्याम्पसमा कार्यरत प्राध्यापकहरुलाई करारमा नियुक्ति दिन, बाँकी रहेको पारिश्रमिक भुक्तानीको माग राख्दै आंशिक प्राध्यापकहरु धर्नामा बसेका हुन् । माघ २९ गतेदेखि तीनै सिफ्टको कक्षा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका प्रधायापकहरुले बिहीबारदेखि क्याम्पसमा धर्ना सुरु गरेका छन् ।

    धर्नामा बसेका प्राध्यापकहरुको कारण क्याम्पसको पठनपाठन समेत ठप्प भएको छ । संघका अध्यक्ष तेजनारायण प्रसाद यादबको नेतृत्वमा धर्ना बसेका ३३ प्राध्यापकहरुको करारमा नियुक्ति नभए सम्म संघर्ष जारि रहने संघका सचिब मुक्तराज भुषालले बताउनुभयो । विगत १३-१४ वर्षदेखी अध्यापन गराउँदै आएपनि आंशिक प्राध्यापकहरुले हाल सम्म नियमित पारीश्रमिक समेत नपाएको भुषालको गुनासो छ ।

    अहिलेको विज्ञान र प्रविधिको युगमा पनि यसरी बौद्धिक श्रम शोषण गर्नु आफैमा लाजमर्दाे विषय भएको आंशिक प्राध्यापक रुदल ठाकुर बताउनुहुन्छ । विगतका दिनमा पनि थुप्रै आन्दोल र धर्ना गरेतापनि कुनै सुनुवाई नभएको ठाकुरको भनाई छ ।

    आंशिक प्राध्यापकको आन्दोलनका कारण अध्ययन र अध्यापन समेत ठप्प भएको नेपाल विद्यार्थि संघ ठाकुराम बहुमुखी क्याम्पस इसकाई समितिका उपाध्यक्ष मुनराज तिवारले बताउनुभयो । त्यसैगरी राष्ट्रिय विद्यार्थि संघ पर्साका अध्यक्ष मधुसुदन चौरसियाले स्थाई प्राध्यापक भन्दा पनि आंशिक प्राध्यापकले लिने कक्षा धेरै भएको कारण पनि पठनपाठन प्रभावित भएको बताउनुभयो ।

    यस समस्याको समाधानमा क्याम्पस प्रशासनले यथाशिघ्र कदम चालेर पठनपाठनलाई सुचारु गर्नुपर्ने माग विद्यार्थिहरुको छ । यता सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ताले भने करार गर्ने अधिकार त्रिभुवन विश्वविद्यालयलाई भएको हुँदा उहाँहरुको समस्या रजिष्टारलाई जानकारी गराइसकेकोले आंशिक प्राध्यापकहरुको मागको सुनुवाई हुन्छ की हुदैन भनेर आफुले भन्न नमिल्ने प्रतिक्रिया दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते
  • वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    News

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑