• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेसबुक एकाउन्ट बेचेर पनि कमाउन सकिन्छ पैसा

  • वीरगंज संजाल
  • २६ माघ २०७६, आईतवार ०७:०५
  • ४०४७

    काठमाडौं | १६ बर्षअघि स्थापना भएको फेसबुकले वर्षेनी अबौँ रुपैयाँ नाफा बढाउँदै लगेको छ ।कम्तिमा दुई करोड प्रयोगकर्ता दैनिक एकै समयमा सक्रिय अवस्थामा रहँदा फेसबुकले आफ्नो मुनाफालाई ह्वात्तै बढाउन सफल भएको छ ।

    फेसबुकले मूलतः दुई तरिकाले कमाई गरिरहेको खुलेको छ ।

    फेसबुकमा विज्ञापन र कन्ट्रयाक्ट प्रमोशनको माध्यमबाट एवंम आफ्ना प्रयोगकर्ताको डाटाको माध्यमबाट फेसबुकले आम्दानी गर्दै आएको छ । डाटाको हिसाबले एक अमेरिकी प्रयोगकर्ताको फेसबुक प्रोफाइलको मुल्य २३ हजार नेपाली रुपैयाँ हुन आउँछ ।वर्ष २०१८ र २०१९ मा फेसबुक डाटा प्राइभेसीहरुको निकै विवादहरुबाट घेरिएको थियो । तर पनि फेसबुकले सन् २०१९ को अन्तिम त्रैमाशिकमा ६.८८ बिलियन डलर नाफा कमाएको छ ।

    यसबाट कम्पनीको कुल मुनाफा ३० प्रतिशतले बढेर १६.६४ बिलियन डलर  पुगेको छ । यस समयमा दैनिक फेसबुक चलाउने र मासिक रुपमा फेसबुक चलाउने दुबैमा करिब ९ प्रतिशतले बढोत्तरी भएको छ ।फेसबुकजस्ता फ्रि वेबसाइटहरुले प्रयोगकर्तालाई फ्रिमा प्रयोग गर्न दिएर डाटालाई संकलन गर्दछन र त्यसैको आधारमा विज्ञापनहरु प्रसारण गरेर पैसा कमाउँने गरेको खुलेको हो ।यस आधारमा प्रयोगकर्ताको फेसबुक एकाउन्टको मूल्य समेत निकालिएको छ ।

    विज्ञहरुले उदाहरण दिदै यसबारे अझ प्रष्ट पारेका छन ।यदी कसैको फेसबुक डाटाको पुरा फाइल ९४० एमबीको छ । त्यसमा गएको तीन वर्षदेखि प्रयोगकर्ताले फेसबुक चलाउँदै आएको छ भने यस फाइलमा प्रयोगकर्ताको पूरा जानकारी रहेको हुन्छ ।जस्तो प्रयोगकर्ताले हालसम्म फेसकबुकमा के शेयर गर्‍यो, त्यसमा पर्सनल वा अन्य पोस्टहरु, फोटोहरु, साथीहरुसँग गरेको च्याटहरु रहेका हुन्छन् ।

    यसबाहेक ती इभेन्टहरु पनि रहेका हुन्छन जसमा प्रयोगकर्ताको उपस्थिति रहेको हुन्छ । जस्तो कहिले कलेज ज्वाईन गर्नुभयो, कति वर्ष समयसम्म रिलेशनसिपमा रहको, तपाईँले कहिले कुन लिङ्क वा विज्ञापनमा क्लिक गरेको आदी ।यी सबै जानकारी फेसबुकसँग रहेको हुन्छ जसलाई फेसबुकले बिश्लेषण गरेर प्रयोगकर्ताको बारेमा केहि अनुमान पनि बनाएर राख्ने गर्दछ ।

    यावत आधारमा फेसबुकले विज्ञापनदातालाई ती डाटालाई बेच्दछ । यस्तो प्रोफाइलमा विश्वका अन्य फेसबुक प्रोफाइलको तुलनामा अमेरिकी फेसबुक प्रोफाइल पाँच गुणा महङ्गो रहेको पाइएको छ ।युजरका प्रोफाइलहरुको एक वर्ष पहिलेको रेटमा हिसाब गर्दा एक अमेरिकी नागरिक बराबर औसत २ सय डलर अर्थात नेपाली करिब २३ हजार रुपैयाँ हुन आउँछ ।

    त्यस्तै विश्वका अन्य युजरहरुको डाटा करिव ४ हजार ५०० रुपैयाँ हुन आउँदछ । यस आधारमा पाली फेसबुक प्रयोगकर्ताको एकाउन्टको मुल्य औषतमा करिव ४ हजार ५ सय रुपैयाँको रहेको मान्न सकिन्छ । नेपालमा करिब ९१ लाख यूजर फेसबुकमा रहेको अनुमान छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑