• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पेङ्ग्वीनको बोल्ने शैली मान्छे जस्तै !

  • वीरगंज संजाल
  • २४ माघ २०७६, शुक्रबार ११:११
  • ४५६१

    एजेन्सी । इटलीस्थित अनुसन्धानकर्ताहरुको टोलीले पेङ्ग्वीन चराले एकआपसमा कुरा गर्दा मान्छे जस्तै शैली अपनाउने गरेको प्रमाण फेला पारेका छन् । यो भन्दा अगाडि वनमान्छेको मात्र हामीले जस्तो बोल्ने शैली भएको विश्वास गरिएको थियो । सो टोलीले पेङ्ग्वीनहरुले  विपरित लिङ्गलाई आकर्षित गर्दा निकाल्ने ५९० आवाजहरु रेकर्ड गरि अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालेको हो ।

    यसमा इटलीको चिडियाखानामा तीन भिन्दाभिन्दै कोलोनीमा राखिएका पेङ्ग्वीनहरुको जाँच गरिएको थियो । यसरी उनीहरुले निकाल्ने आवाज गधा र घोडाजस्तै भएको र मानछेको भाषा जस्तै बोल्ने शैली अपनाउने गरेको रिपोर्टमा प्रकाशित छ ।

    पेङ्ग्वीनले विशेषगरी तीन किसिमका आवाज प्रयोग गर्ने गरेको पत्ता लागेको छ । यसमा सबैभन्दा बढी प्रयोग हुने शब्दहरु छोटो हुने गरेको पाइएको छ भने लामा कुराकानीमा पनि छोटा शब्दको बढी प्रयोग गर्ने गरिएको उनीरुले बताए । जर्नल बायोलोजी लेटर्समा प्रकाशित सो अध्ययन पेङ्ग्वीन र मान्छे बीचको समान व्यवहार पुष्टि गर्ने पहिलो अनुसन्धान भने होइन ।

    यसअघि पेङ्ग्वीनहरुमा समलिङ्गी व्यवहारको पहिचान गरिएको थियो जसबारे विश्वव्यापी चर्चा भएको थियो । उक्त क्षमता पहिलोपटक पत्ता लाग्दा विश्वभरका वैज्ञानिकहरु आश्चर्यमा परेका थिए । Baahrakhari

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑