• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    लागु औषध सहित ३ जना मानिस पक्राउ

  • वीरगंज संजाल
  • Feb 6, 2020, 11:21 pm
  • ५२०९

    निरन्तरको निग्रानी पश्चात महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएको प्रहरी टोलीले मिति २०७६।१०।२१ गते अन्दाजी १७:०० वजेको समयमा का.जि चन्द्रागिरि न.पा वडा नं. १२ गुर्जुधारास्थित निम्न ३ जना मानिसहरूलाई नियन्त्रित लागुऔषध नाईट्रोभेट ९७ ट्याब्लेट, डाईजेपाम २ एम्पुल, बुप्रेनर्फिन २ एम्पुल सहित पक्राउ गरीएको छ ।
    निम्नः
    १. का.जि.च.न.पा. वडा नं. ५ किसिपिडि बस्ने वर्ष ३६ को महेन्द्र महर्जन
    २. .जि.का.म.न.पा. वडा नं. १९ बस्ने वर्ष २० को अमित खत्री
    ३. जिल्ला मकवानपुर थाँहा नगरपालिका वडा नं. १२ घर बताउने वर्ष २८ को सुरज लामा
    निजहरूमध्य का.जि.का.म.न.पा. वडा नं. १९ बस्ने वर्ष २० को अमित खत्रीको साथबाट नाईट्राभेट ९० ट्याब्लेट, जिल्ला मकवानपुर थाँहा नगरपालिका वडा नं. १२ घर बताउने वर्ष २८ को सुरज लामाको चेकजाँच गर्दा निजको साथमा डाइजेपाम २ एम्पल, लुपिजेसिक २ एम्पल र नाईट्राभेट ७ ट्याबलेट फेला परेको थियो ।
    निजहरु उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत थानकोटले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑