• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

  • वीरगंज संजाल
  • २८ असार २०८२, शनिबार ११:५३
  • ५९३

    पर्सा | वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा पछिल्ला केही दिनदेखि खानेपानीको चरम अभाव भोग्नु परिरहेको छ। संघीय सरकार र स्थानीय तहको सहकार्यमा यो समस्याको दीर्घकालीन समाधानका लागि डिप बोरिंग जडान, पाइपलाइन चुहावट नियन्त्रण तथा धारा जडान सहज बनाउन आवश्यक स्रोत र जनशक्ति परिचालन गरिएको नेपाल खानेपानी संस्थानले जानकारी दिएको छ।

    संस्थानका अनुसार वीरगंज शाखाले दैनिक ८० लाख लिटर पानी उत्पादन तथा वितरण गर्दै आइरहेको भए पनि हाल कैयौं ठाउँमा भल्व (भल्ब) अनधिकृत रूपमा खोलिएको, पाइप फुटाइएको र मोटर जडान गरी जबर्जस्ती पानी तानिएको पाइएपछि समस्या झनै जटिल बनेको छ।

    विशेषगरी सपर्स अस्पताल र शुभलाभ पेट्रोल पम्पको पछाडिको गल्ली क्षेत्रमा राति भल्व बन्द गरी पाइपमा मोटर जोडिएको भेटिएको संस्थानले जनाएको छ। यसले नगरवासीहरूलाई सहज आपूर्ति हुन नसकेको मात्र होइन, संस्थालाई बदनाम गर्ने प्रयास समेत भइरहेको देखिएको छ।

    नेपाल खानेपानी संस्थान वीरगंज शाखाले यस्तो कार्यलाई ‘कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा’ भन्दै गम्भीर आपत्ति जनाएको छ। साथै, यस प्रकारका अवैध क्रियाकलापबारे सूचना दिन नगरवासीहरूलाई आग्रह गरिएको छ।

    संस्थानले नगरवासीहरूसँग सहकार्य र समर्थन बिना वीरगंजलाई खानेपानी संकटबाट मुक्त बनाउन असम्भव रहेको स्पष्ट पारेको छ। संस्थाले सबैलाई संयमित, जिम्मेवार र जागरूक भई गलत कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गराई तत्काल जानकारी गराउन अपिल गरेको छ।

    संस्थाका अनुसार, नगरवासीको सक्रिय सहभागिताले मात्र सबैको साझा उद्देश्य — घरघरमा पर्याप्त र सुरक्षित खानेपानी आपूर्ति — सफलतापूर्वक पूरा गर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑