• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

  • वीरगंज संजाल
  • २५ असार २०८२, बुधबार ११:४४
  • २६९

    वीरगंज ।कृष्ण श्रीवास्तव । नेपाल सरकारले “राष्ट्रिय जनसंख्या नीति, २०८२” पारित गर्दै आगामी दिनमा जनसंख्या सन्तुलन कायम गर्ने उद्देश्यका साथ नयाँ रणनीति सार्वजनिक गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति पारित गरेको हो।

    नेपालमा पछिल्लो समय जनसंख्याको वृद्धिदर घट्दै गइरहेको र दीर्घकालीन रूपमा श्रमशक्ति अभाव तथा वृद्ध जनसंख्या बढ्ने चिन्ताका बीच सरकारले जनसंख्या वृद्धि सन्तुलन गर्न नीति ल्याएको हो। यस नीतिअन्तर्गत सरकारले एक दम्पतीले कम्तीमा दुई बच्चा जन्माउने वातावरण बनाउन विभिन्न प्रोत्साहन कार्यक्रम अघि सार्ने बताइएको छ।

    नीतिअनुसार, सरकारले बच्चा जन्माउने परिवारलाई आवश्यक सहुलियत तथा सुविधा उपलब्ध गराउने, स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने, मातृ तथा शिशु मृत्युदर घटाउने, पोषण तथा शिक्षामा पहुँच सहज बनाउने जस्ता कार्यक्रम ल्याइनेछ। साथै, महिला स्वास्थ्य, प्रजनन अधिकार र परिवार योजना सेवामा सुधार गर्ने योजना पनि समेटिएको छ।

    हाल नेपालको कुल प्रजनन दर (Total Fertility Rate) २.१ भन्दा तल झर्ने संकेत देखिएकोले दीर्घकालीन रूपमा जनशक्ति आपूर्तिमा समस्या आउने जोखिम औंल्याइएको छ। विश्वका अन्य विकसित मुलुकमा देखिएको वृद्धजन संख्या वृद्धि र श्रमशक्ति संकटको अनुभवलाई ध्यानमा राखी नेपालले पनि पूर्वतयारीका रूपमा यस्तो नीति अघि सारेको सरकारले जनाएको छ।

    मन्त्रिपरिषद्का प्रवक्ताका अनुसार, नीति कार्यान्वयनका लागि विस्तृत कार्ययोजना तयार गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ। आगामी दिनमा स्थानीय तह र प्रदेश सरकारको सहकार्यमा यो नीति विस्तार र कार्यान्वयन गरिनेछ।

    सरकारले जनसंख्या संरचनालाई सन्तुलनमा राख्दै दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यले ल्याइएको यस नीतिलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ|

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑