• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

  • वीरगंज संजाल
  • १३ असार २०८२, शुक्रबार १३:०७
  • २३७

    वीरगंज | सुनसरीका शिव अनुज कौडाल एक महिना अघि राम्रो रोजगारीको आशमा भारतको काशीपुर पुगे। राम्रो रोजगारी पाइने आशमा त्यहाँ पुगेका उनी काम गर्नुको सट्टा बन्धक बने। सुरुवातमा काम गर्नुपूर्व दश दिनको प्रशिक्षण लिनुपर्ने भन्दै कौडालबाट ४० हजार मागियो।

    ‘प्रशिक्षणको नाममा कोठाभित्रै थुनियो। कतैजान दिइए। आफन्त साथीभाइहरुले नै राम्रो काम पाइन्छ भनेर भनेपछि त्यहाँ पुगेको थिए, त्यहाँ पुगेपछि काम गर्नुको साटो अन्य व्यक्तिलाई फसाउन प्रयोग गरियो’, भारतबाट उद्धार गरिएपछि महेन्द्रनगर आइपुगेका कौडालले भने– ‘हामीलाई बन्धक बनाइयो, उनीहरुको भनेको नमाने कुटाइ खानु पथ्र्यो। हाम्रो मोबाइल फोन प्रयोग गरेर उनीहरुले अन्य नेपालीलाई पनि फसाउने काम गर्थे।’

    आफु जस्तै रोजगारीका लागि भारत पुगेका अन्य नेपाली अझै बन्धक रहेका उनले सुनाए। आफ्नै काकाले राम्रो रोजगारीको आश देखाएपछि भारतको काशीपुर पुगेका इलामको माई नगरपालिका–८ का सौगातलाई पनि बन्धक बनाइयो।

    ‘काकाको सहयोगमा भारत पुगेको थिए, त्यहाँ पुगेपछि मलाई काकालाई भेट्न दिइएन,’ उनले भने। काम गर्नुभन्दा पहिला दश दिन प्रशिक्षण लिनुपर्ने भन्दै ५० हजार रकम असुलेको उनले बताए।

    ‘कहिँ कतै जान दिइएन, मेरो फोन पनि उनीहरुले नै जफत गरे,” उनले भने। केही महिनाअघि ताप्लेजुङका सोम लिम्बुको मृत्युपछि आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेका नेपाली युवाहरु त्यहाँ बन्दक भएको घटना बाहिर आएको थियो।

    त्यसपछि नेपाली दूतावास, भारतीय प्रहरीलगायतको पहलमा नौँ नौबालकसहित ५७ जनाको उद्दार गरिएको हो।

    यसरी आकर्षक रोजगारीको प्रलोभनमा भारतमा बोलाइ बन्धक बनाइएका विभिन्न जिल्लाका ५७ नेपालीको उद्धार गरी नेपाल ल्याइएको थियो।

    भारतबाट उद्धार गरिएकामा चितवनका दश जना, कैलालीका नौ, सुनसरीका पाँच तथा उदयपुर, तेह्रथुमका र पाँचथरका चार/चार, दाङ, स्याङजा र बाँकेका तीन/तीन तथा ताप्लेजुङ, डोटी र धादिङका दुई/दुई जना तथा सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम र रुपन्देहीका एक/एक जना रहेका छन्।

    भारतबाट उद्धार गरी बुधबार कञ्चनपुर ल्याइएका सबैलाई आ–आफ्नो घर पठाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

    उद्धार गरिएकालाई बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुदै यहाँ ल्याइएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑