• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

  • वीरगंज संजाल
  • १२ असार २०८२, बिहीबार ०९:३२
  • २८१

    वीरगन्ज । लालबाबु सिंह | नेसनल ईन्फोटेक कलेज वीरगन्ज द्वारा त्रीजुद्ध स्कुलमा संचालित दृष्टिविहिन छात्रावासका विद्यार्थीहरुको लागि एक थान ल्यापटप कम्प्युटर सेट सहयोग हस्तान्तरण गरेको छ । त्रीजुद्ध स्कुलमा अवस्थित छात्रावास प्राङ्गणमा एक संक्षिप्त कार्यक्रम आयोजित गरि कम्प्युटर सेट कलेजका संचालक मनिष सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छात्रावासका शिक्षक महेश साह कानु एवं विद्यार्थीहरुलाइ हस्तान्तरण गरेका हुन ।

    सो अवसरमा कलेजका मनिष सिंह दम्पती , युवा नेता सुधिर पटेल , त्रीजुद्ध स्कुलका प्रधानाध्यापक नवीन मिश्रा, सामाजिक अभियन्ताहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,ईनोभेटिभ वीरगन्जका अध्यक्ष कमल चौगाई ,सन्चारकर्मीहरु कन्हैया पटेल,राज सराफ, अभिलाष गुप्ता लगायत स्कुलका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
    सो अवसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले हामी समाजिक प्राणी भएकोले हामि सबैले समाजलाई सक्दो सेवा सहयोग गर्नु पर्दछ भन्दै कर्पोरेट सोसल रेसपोन्स्स CSR फण्डलाई उधोगी, ब्यवसायीहरु सबैले प्राथमिकतामा राखेर समाजमा रहेका विभिन्न कमजोर बिपन्न असहाय तहतप्काका बिधालयहरु , अनाथआश्रय हरुमा सक्दो सहयोग गरि आफ्नो सामाजिक दायित्व पूरा गरिदिन हार्दिक आग्रह गर्नु हुँदै सामाजिक सेवाको क्षेत्रमा सधै सहयोग गर्ने र आजको सहयोगी संस्था एनआई कलेज एवं मनिष सिंह दम्पतीले खेलेको भुमिका प्रती मुरि मुरि धन्यवाद ब्यक्त गरेका थिए ।

    सो अवसरमा एनआई कलेजका सन्चालक सिंहले सामाजिक क्षेत्रमा बिपन्न असहायहरुको सेवा सहयोग गर्न पाउँदा आफुहरु निकै खुशी हुने भएकोले बिगतको लामो समय देखि हामिले विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम गरि सेवा सहयोग सुचारु गरिरहेको र आजको सहयोगको लागि हामिलाई अवसर प्रदान गर्नु भएकोमा प्रमुख जिल्ला अधिकारी लाई हार्दिक आभार प्रकट व्यक्त गरेका थिए । साथै यहाँ आउदा अझ केही सहयोग गरौ भन्ने भावना आएकोमा यहाँ अध्ययनरत १३ जना विद्यार्थीहरु को लागि एक वर्ष पुग्ने ब्याग ,कपी कलम लगायत स्टेशनरी सामाग्री थप सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।

    सो हि अवसरमा छात्रावासका शिक्षक कानुले हामी लाई दया होईन साथ चाहिएको हो हाम्रो अधिकार चाहिएकोले तपाई हामी सबैले सोच परिवर्तन गर्न जरुरी रहेको बताउदै सहयोगी एनआइ कलेज परिवार र समन्वय गरि माया गर्ने अभिभावक प्रमुख जिल्ला अधिकारी लाई ह्रदय देखि आभार प्रकट गर्नु भयो ।

    शिक्षाविद मार्टिन मोक्तानले सहजीकरण गरेको सो हस्तान्तरण कार्यक्रमको अन्तमा विधार्थी भाइहरुले सुमधुर गित प्रस्तुत गर्दै तपाईहरुको साथ स्नेह सहयोग पाएरआफुहरु निकै खुशी भएको बताउदै कलेज परिवार एवं सम्पूर्ण प्रती आभार जताएका थिए भने स्कुलका प्रधानाध्यापक मिश्राले आफुले प्रजीअ अर्याल सरलाइ विद्यार्थीहरुले कम्प्युटरको चाहना राखेको सुनाएको केही दिनमै एनआई कलेज द्वारा सहयोग उपलब्ध गराइदिनु भएकोमा विद्यार्थी भाइ बहिनिहरु संगै आफुहरु पनि निकै खुशी भएको बताउदै सहयोगी एनआइ कलेज परिवार र प्रजिअ अर्याललाई हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑