• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति

  • वीरगंज संजाल
  • ५ असार २०८२, बिहीबार १६:४४
  • १९३

    वीरगञ्ज | नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज–पथलैयाको औद्योगिक क्षेत्र लगायत वीरगञ्जमा संचालनमा रहेका उद्योगहरूमा कुनै सूचना बिना लोडसेडिङ र ट्रिपिङ गर्न थालेपछि वीरगञ्ज उद्योग वाणिज्य संघ (BiCCI) ले गम्भीर ध्यानाकर्षण गराएको छ।

    संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पछिल्लो समय एकैदिन ५ घण्टा बढी लोडसेडिङ हुनुका साथै १० देखि ११ पटकसम्म विद्युत ट्रिपिङ भइरहेको छ। यसले औद्योगिक उत्पादन क्षमता २० देखि २५ प्रतिशतले घटाएको जनाइएको छ।

    २०७४ सालमा नेपाललाई औपचारिक रूपमा लोडसेडिङमुक्त घोषणा गरिए पनि, औद्योगिक क्षेत्रहरूमा पुनः लोडसेडिङ सुरु हुनु अत्यन्तै निराशाजनक भएको संघले जनाएको छ। विद्युत सेवा स्थिर नहुँदा उत्पादन रोकिएको, उपकरण बिग्रिएको र व्यवसाय सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको संघको भनाइ छ।

    संघका अध्यक्ष हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा राति लोडसेडिङ हुँदा सुरक्षामा समेत चुनौती देखिएको र बिनासूचना लोडसेडिङले औद्योगिक व्यवसाय नै धरापमा परेको उल्लेख छ।

    उद्योगहरूले समयमै मागअनुसार उत्पादन गर्न नसक्दा ठूला आर्थिक क्षति व्यहोर्नु परेको, बजारमा आपूर्ति नियमित गर्न कठिन भएको, साथै ठूला उद्योगहरूमा तालाबन्दीको जोखिमसमेत बढेको संघको चेतावनी छ।

    नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात गरिरहेकामा पनि उद्योग क्षेत्रमा नियमित आपूर्ति नहुनु आपराधिक लापरवाही हो कि भन्ने प्रश्न उठाउँदै संघले यसप्रति तत्काल ध्यान दिन आग्रह गरेको छ।

    संघले सरकारले यस समस्यालाई तुरुन्त सम्बोधन गरी दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्दै, आगामी दिनमा यस्ता समस्या नदोहोरियोस् भन्ने सुनिश्चितता गर्न नेपाल विद्युत प्राधिकरणसँग कडाइका साथ माग राखेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑