• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

  • वीरगंज संजाल
  • ५ असार २०८२, बिहीबार १६:३८
  • १४१

    जनकपुरधाम । कमला नगरपालिका वडा नं. ३ का होनहार क्रिकेट खेलाडीहरूलाई खेलकुद क्षेत्रमा थप प्रोत्साहन दिन वडाध्यक्षले खेलाडीहरूलाई जर्सी वितरण गरेका छन्। एक विशेष कार्यक्रमकाबीच वडाध्यक्ष रामभगत यादव (भक्ति) ले क्रिकेट टोलीका सदस्यहरूलाई पूर्ण सेट जर्सी हस्तान्तरण गरेका हुन्। कार्यक्रम वडा कार्यालय परिसरमै आयोजना गरिएको थियो, जसमा वडा सदस्य, स्थानीय युवा, खेलप्रेमी तथा समाजसेवीहरूको उपस्थिति थियो। ब्याट, बल र जर्सी एकसाथ प्रदान गरिएको हो ।

    वडाध्यक्षले खेलाडीहरूलाई शुभकामना दिँदै भने, “खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र स्वास्थ्यप्रतिको चेतना बढाउँछ। हाम्रो वडा क्रिकेटमा निकै प्रतिभाशाली युवाले प्रतिनिधित्व गरिरहेको छ। आगामी दिनमा यस्ता प्रयासलाई थप संस्थागत र सहयोगी बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।” क्रिकेट टोलीका कप्तानले धन्यवाद ज्ञापन गर्दै भने, “स्थानीय सरकारको यस्तो सहयोगले हामीलाई झन हौसला मिलेको छ। हामी भविष्यमा पनि राम्रो प्रदर्शन गरेर वडाको नाम उज्यालो पार्नेछौं।” कार्यक्रममा वडास्तरीय खेल प्रतियोगिता आयोजनाका लागि योजना निर्माण तथा स्थानीय युवा क्लबहरूसँग सहकार्य गर्ने सम्बन्धमा पनि छलफल गरिएको थियो।

    यस किसिमका सहयोगहरूले स्थानीय युवा प्रतिभालाई पहिचान दिनुका साथै उनीहरूको भविष्य निर्माणमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ। जर्सी वितरण कार्यक्रममा वडासदस्य निर्मला मण्डल, मुली देवी यादव, वडासचिव राजकुमार राय, वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, वडा नं. ८ का वडाध्यक्ष तृपित भुडेर यादव, जिन्सी शाखा प्रमुख युगलकिशोर यादव लगायतको रोहबर थियो । नगरपालिकाले आयोजना गर्न लागेको प्रथम मेयर कप क्रिकेटको लागि टिम तयार पार्दै जर्सी वितरण गरिएको वडाध्यक्ष यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑