• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

  • वीरगंज संजाल
  • २ असार २०८२, सोमबार १३:४६
  • ३५३

    चितवन ।शिकिन्द्र साह । चितवनको भरतपुरमा आज बिहान नारायणी नदी किनारमा एक विशेष योग कार्यक्रम सम्पन्न भएको छ, जसले न केवल शारीरिक र मानसिक स्वास्थ्यप्रति जनचेतना फैलायो, तर नेपाल–भारत मैत्री सम्बन्धलाई समेत गहिर्याएको छ। भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका सुरक्षा निकाय, राजनीतिक नेतृत्व, नागरिक समाज, योग संस्था र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखियो।

    अन्तर्राष्ट्रिय योग दिवसका ११ औं संस्करणलाई “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने नाराले निर्देशित गर्दै कार्यक्रम सुरु भएको थियो। भरतपुर महानगरपालिकाका उपमेयर श्री चित्रसेन अधिकारीज्यू र चितवनका प्रहरी उपरीक्षक श्री गोविन्द पुरीज्यूको विशेष उपस्थिति कार्यक्रममा रह्यो। उनीहरूले योगको महत्व मात्र होइन, नेपाल–भारत सम्बन्धमा यस्तो कार्यक्रमको भूमिका समेत स्पष्ट रूपमा उल्लेख गरे।

    कार्यक्रममा भारतका महावाणिज्यदूत श्री देवी सहाय मीणाले योगलाई एक सार्वभौम अभ्यासका रूपमा प्रस्तुत गर्दै यसको वैश्विक स्वीकार्यता र प्रभावबारे प्रकाश पार्नुभयो। उहाँले अन्तर्राष्ट्रिय योग दिवस कसरी २०१५ देखि संयुक्त राष्ट्रसंघमार्फत मनाउन थालिएको हो भन्ने ऐतिहासिक पृष्ठभूमिसमेत सहभागीहरूलाई स्मरण गराउनुभयो।

    उपमेयर अधिकारीले योगलाई एक साझा अभ्यासको रूपमा लिएर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अभिव्यक्ति दिनुभयो। उहाँले भरतपुरमा योगको लोकप्रियता बढाउने दिशामा महानगरको प्रयासबारे पनि जानकारी दिनुभयो।

    सुरक्षा निकाय, सरकारी अधिकारी, योग प्रशिक्षक तथा सर्वसाधारणको एकै ठाउँमा जुटेर योग अभ्यास गर्नु यस कार्यक्रमको विशेषता रह्यो। कार्यक्रमले जनस्वास्थ्य, आत्मचेतना र पारस्परिक सहकार्यलाई एकै साथ प्रवर्द्धन गरेको आयोजकहरूले जनाएका छन्।

    यस योग समारोहले भरतपुरलाई स्वस्थ जीवनशैलीको अभियानमा एक सशक्त सन्देश दिएको छ भने अन्तर्राष्ट्रिय योग दिवसको वैश्विक महत्वलाई स्थानीय स्तरमा महसुस गराएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑