• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल इन्टरमोडलको संचार रणनीति विषयक अन्तर्क्रिया कार्यक्रम बीरगञ्जमा सम्पन्न

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०८२, शुक्रबार १२:५७
  • २२१

    बीरगञ्ज | नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा तथा बीरगञ्ज उद्योग वाणिज्य सङ्घको सह–आयोजनामा “नेपाल इन्टरमोडल यातायात विकास समिति” को संचार रणनीति विषयक छलफल तथा अन्तर्क्रिया कार्यक्रम बीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ।

    कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री माधव राजपालज्यूले इन्टरमोडल विकास समितिले अपनाउनुपर्ने संचार रणनीतिका विविध पक्षहरूबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो। उहाँले पारदर्शिता, समन्वय, तथा सूचना प्रवाहलाई सशक्त बनाउन समितिले स्पष्ट रणनीति तय गर्नुपर्नेमा जोड दिनुभयो।

    छलफल कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्री सुमनकुमार कार्की, बीरगञ्ज सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत श्री धनबहादुर बडुवाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक श्री गौतम मिश्र, तथा सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक श्री राधेश्याम धिमालले आ-आफ्ना धारणा प्रस्तुत गर्दै संचार रणनीतिमा सम्बन्धित निकायबीचको समन्वय अपरिहार्य रहेको बताए।

    नेपाल आर्थिक पत्रकार संघका निवर्तमान अध्यक्ष श्री मोदनाथ ढकाल, महासचिव श्री शिवजीप्रसाद शाह, कोषाध्यक्ष श्री अनुज रुंगटा, TRS Himalaya Logicpark का सि.ई.ओ श्री गणेश घिमिरे, महाप्रबन्धक श्री सुवास सुवेदी, तथा प्रिस्टिन भेलीका अतुल शर्मा र विकाश शर्मा लगायत उद्योगी–व्यवसायी तथा नेपाल इन्टरमोडलका प्रतिनिधिहरूको पनि कार्यक्रममा सक्रिय उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहभागीहरूले सञ्चार रणनीतिले नीति निर्माणमा पार्ने प्रभाव, निजी–सरकारी सहकार्यका चुनौतीहरू, र सूचना व्यवस्थापन प्रणालीको आवश्यकताबारे गहिरो छलफल गरेका थिए।

    यो कार्यक्रमले नेपाल इन्टरमोडल यातायात विकास समितिको संचार रणनीति थप स्पष्ट र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    News

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑