• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०८२, बिहीबार ११:५०
  • ४२९

    वीरगन्ज । विश्व वातावरण दिवसको अवसरमा आज वीरगञ्ज महानगरपालिका–१७ स्थित इन्टिग्रेटेड चेकपोइन्ट (आईसीपी) ड्राइपोर्ट टर्निङ क्षेत्रमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। बिहान ७:४५ बजे सुरु भएको उक्त कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, भारतका महावाणिज्य दूतावास वीरगञ्ज, वीरगञ्ज महानगरपालिका र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिको संयुक्त आयोजनामा गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि भारतका महावाणिज्य दूतावास वीरगञ्जका प्रमुख डी.एस. मीना थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गरे। कार्यक्रममा नागरिक समाज, समाजसेवी, सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र सेवा केन्द्रका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    करिब ५०० जनाको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका जम्मा ३५० वटा बिरुवा रोपिएको थियो। कार्यक्रम बिहान ८:३० बजे सम्पन्न गरिएको थियो।

    उक्त कार्यक्रममा सहभागी विशिष्ट व्यक्तिहरुमा भारतका महावाणिज्य दूतावासका मनिष दास, नेपाल इन्टर मोडल यातायात व्यवस्थापन समितिका वरिष्ठ अधिकृत कमल गेवाली, सशस्त्र प्रहरी बल नेपालका नायव उपरीक्षक देवेन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खड्का, वडा नं. १७ का अध्यक्ष संजीव बहादुर क्षेत्री, नगर प्रहरी प्रमुख हरि प्रसाद भुसाल, प्रहरी वरिष्ठ नायब निरीक्षक गगन शाही, सशस्त्र प्रहरी नायव निरीक्षक सहदेव सापकोटा, जम देबिन्द्र तामाङ, टीआरएस हिमालयका सुबास सुवेदी, जितेन्द्र रसाइली, एनआईटीडीबीका सागर सिंह पौडेल, भन्सार एजेण्ट संघका राज मान तामाङ, टीआरएसका प्रबन्धक गणेश घिमिरे, ग्रीन सिटीका उपाध्यक्ष संजय शर्मा, सदस्यहरू रतन टेमानी, शुशिल कादमिया, राकेश अग्रवाल, त्रिलोकचन्द दारुका, सञ्चारकर्मी सुष्मिता यादव, प्रहरी हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमीरे र प्रहरी जवान अमर सिंह साउद लगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    News

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑