• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०८२, आईतवार २३:१५
  • ३१७

    वीरगन्ज । लालबाबु सिंह । विश्व वातावरण दिवस २०८२ को अवसरमा वीरगन्ज -२४ बहुअरीमा अवस्थित शारदा मा. वि. प्राङ्गणमा प्रकृति सेवा प्रतिष्ठान, नेपाल एवं श्री शारदा मा. वी. को सहकार्यमा सरसफाइ गरि ५ दिवसीय कार्यक्रमको शुभारम्भ गरिएको छ ।

    सो कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा वीरगन्ज महानगर २४ का वडाअध्यक्ष बिजय कुर्मी,२६ का वडा अध्यक्ष शम्भु मिश्रा,विधालयका व्यवस्थापन समितिका सदस्य हदिस मिया, श्यामसुन्दर कुशवाहा, प्रधानाध्यापक अनिल वर्णवाल, शिक्षक यज्ञ राज सापकोटा लगायत शिक्षक, कर्मचारी, प्रकृति सेवा प्रतिष्ठानका सहसचिव अभिनाश झा , सदस्य एवं वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,सदस्य भोला प्रसाद , साबिर अंसारी एवं कक्षा ८,९ र १० का विद्यार्थीहरुको बाक्लो सहभागितामा
    आज प्रथम दिन विद्यालय परिसर सरसफाइ गरियो ।
    सो अवसरमा वडा २६ का वडाअध्यक्ष मिश्राले प्रकृतीले हामीलाई सबै थोक निशुल्क उपलब्ध गराएर हामी माथी धेरै ठूलो उपकार गरेकोले प्रकृतिको सेवा संरक्षण सम्वर्द्धन गर्न हाम्रो कर्तव्य भएको बताउँदै यो दिवस केवल एक वार्षिक कार्यक्रममा सीमित नरहोस्, यो हाम्रो दैनिकीको हिस्सा बनोस् भन्ने हाम्रो अभिलाषा हो र ५ दिने कार्यक्रमको सफलताको शुभकामना दिनु भयो ।

    त्यसैगरी वडा-२४ का वडाअध्यक्ष बिजय कुर्मिले प्रकृती प्रती हामी सबैले सम्मान गर्न आफ्नो घर ,विद्यालय आसपास,खोला पोखरी,अस्पताल ,मठ मन्दिर मस्जिद गुरुद्वारा लगायतका सार्वजनिक स्थानहरुको व्यापक सरसफाइ , वृक्षारोपण , प्लास्टिक जन्य वस्तुहरु को न्युनतम प्रयोग गरि वातावरण संरक्षण गर्न आवश्यक रहेको बताउँदै आफुले पहिले पनि र जहिले पनि वृक्षारोपण र सरसफाइलाई प्राथमिकतामा राखी कार्य गरिरहेको र सबैले रुख विरुवाको संरक्षण सम्बर्द्धनमा जिम्मेवारी लिनु पर्नेमा जोड दिए ।

    श्री शारदा विद्यालयका प्रधानाध्यापक बरनवालले प्रकृति बिना मानवजिवनको कल्पना पनि गर्न नसकिने भएकोले यसको सेवा गरि सम्मानको लागि हामिले आफ्ना सन्तान जन्मदा कम्तिमा २ वटा रुख अनिवार्य रुपमा र जीवनकाल भरी कम्तीमा ७ वटा रुख रोपेर त्यसको संरक्षण सम्वर्द्धन गर्न आजको आवश्यकता रहेकोमा जोड दिदै आफ्नै लागि हामी सम्पुर्ण जागरुग जिम्मेवार हुन आग्रह गर्दै प्रकृति सेवा प्रतिष्ठान परिवार प्रती आभार जताउनु भयो ।

    सो अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष सिंहले प्रकृति सेवा प्रतिष्ठान, नेपाल आफ्नो मुल उद्देश्य “हरियो सफा र स्वस्थ बिरगंज, प्लास्टिक झोला, प्रदूषण मुक्त वीरगंज,” धरती लाई बचाऔं वातावरण लाई जोगाऔं ” को मुलमन्त्रलाइ आत्मसात गरि विगत २० औ वर्ष देखि आफ्नो दैनिकिको साथ-साथै विश्व वातावरण दिवसको विशेष अवसरमा ५ दिने कार्यक्रम अंतर्गत घरदैलो जनचेतना, जनजागृति, सरसफाइ, साईकल रैली, वृक्षारोपण, कवि गोष्ठी गर्दै आएको कुरा सर्वविदित नै छ।

    सिंहले यस वर्षको कार्यक्रम श्री शारदा मा. वि.को सहकार्यमा २०८२, जेष्ठ १८, १९, २०, २१, २२ गते बिहान ६ बजे देखि विधालय परिसरमा उपस्थित भई विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम मार्फत प्रकृति प्रति हाम्रो जिम्मेवारीलाई व्यापक रुपमा सचेतनामुलक कार्यक्रमको आयोजना गरि जनजागृती फैलाउने र प्रकृति प्रती सम्मान गर्ने उद्देश्यले आज हामी विद्यालय प्राङ्गणमा सरसफाइ गरि शुभारम्भ गरेका हौ, बताउँदै सहभागी सम्पुर्ण अतिथी , विद्यालयका शिक्षक कर्मचारी एवं विद्यार्थी भाइबहिनीहरु लाई हार्दिक आभार ब्यक्त गर्नु भयो ।

    सो अवसरमा विद्यालय ब्यवस्थापन समितिका सदस्यद्वय हफिस मिया र कुशवाहाले प्रकृति प्रती सजग रहि सम्मान गर्न आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    आज बुधबारको राशिफल

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    News

    आईपीएलको उपाधि बेंगलुरुलाई

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑