• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०८२, शनिबार २३:०१
  • २४५

    वीरगन्ज | वीरगन्ज महानगरपालिकाका मेयर ाजेशमान सिंहलाई शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रधानाध्यापक संघ नेपाल (पान) मधेस प्रदेशले सम्मानित गरेको छ ।

    जनकपुरमा शनिबार आयोजित प्रधानाध्यापक संघ नेपाल (पान) मधेस प्रदेशको दोस्रो प्रदेश सभामा वीरगन्ज महानगरका प्रमुख सिंहलाई सम्मानित गरिएको हो ।वीरगन्ज महानगरपालिकाले पछिल्ला वर्षहरूमा शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको प्रवर्धन र बालमैत्री वातावरण निर्माणमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै पान मधेस प्रदेशले मेयर सिंहलाई सम्मानित गरेको हो ।

    अस्वास्थ्यताका कारण मेयर सिंह स्वयम् कार्यक्रममा उपस्थित हुन नसके पनि उनको तर्फबाट वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सम्मान ग्रहण गरेका थिए। कार्यक्रममा वीरगन्जको समग्र शैक्षिक प्रयासको प्रशंसा गर्दै आयोजक संस्थाले वीरगन्ज महानगरलाई मधेस प्रदेशभरकै लागि प्रेरणाको पालिकाको रूपमा उल्लेख गरेको थियो ।

    यस्तै महानगरकै सुन्दरमल्ल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगन्जकी बाल विकास शिक्षिका गिता खनाललाई मधेस प्रदेशकै उत्कृष्ट बाल विकास शिक्षकको रुपमा सम्मानित गरिएको छ ।उनलाई नगद पाँच हजारसहित सम्मानित गरिएको हो । बालबालिकासँगको आत्मीय सम्बन्ध, शिक्षण पद्धतिमा सिर्जनशीलता र निरन्तर समर्पणका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो।

    त्यस्तै, सिन्दुरिया माई आधारभूत विद्यालय लक्ष्मणवाका अभिभावक शिक्षक संघका अध्यक्ष प्रदीप कुमार गुप्तालाई मधेस प्रदेशकै उत्कृष्ट अध्यक्षको रुपमा सम्मानित गरियो । विद्यालय व्यवस्थापनमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउन उनले खेलेको अग्रसरतालाई उदाहरणीय ठहर गर्दै यो सम्मान प्रदान गरिएको पान मधेस प्रदेशले जनाएको छ ।

    जनकपुरमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशभरिका शिक्षकमात्र नभई विद्यालय व्यवस्थापन समिति, अभिभावक प्रतिनिधि र शिक्षा क्षेत्रका विभिन्न तहका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका चुनौती र समाधानमाथि विचार–विमर्श गर्दै सहकार्य र समर्पणबाट मात्र समृद्ध शैक्षिक भविष्य सम्भव छ भन्ने सन्देश दिइएको थियो।मेयर सिंह, शिक्षिका गिता खनाल र अध्यक्ष प्रदीप गुप्तालाई प्राप्त सम्मानले वीरगन्जको शैक्षिक प्रतिष्ठामा थप गौरव थपेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला
  • पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा
  • प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न
  • सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    News

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    News

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    News

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑