• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०८२, आईतवार २१:१४
  • ३४५

    वीरगन्ज । लालबाबु सिंह | नेपालको व्यावसायिक सवारी साधन बजारमा थप सशक्त उपस्थिति जनाउँदै महिन्द्राको युटिलिटी सवारी साधनको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्रा.लि.ले १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड 1.7T नेपाली बजारमा सार्वजनिक गरेको छ। आइतबार वीरगन्ज–१४ स्थित प्रतिमा चोकमा रहेको अग्नि ग्रुपको महिन्द्र शोरूममा आयोजित विशेष समारोहका बीच उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हरि गौतमले गाडीको औपचारिक रुपमा उद्घाटन गरे।

    समारोहमा प्रमुख अतिथि गौतमले बोलेरो पिक-अप 1.7T बलियो, भरपर्दो, कम लागतमा सञ्चालनयोग्य र नेपाली यातायात व्यवसायका लागि उपयुक्त विकल्प भएको उल्लेख गर्दै यसको लोकप्रियता अझ बढ्ने विश्वास व्यक्त गरे। उनले गाडी खरिद गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गर्दै शुभकामना पनि दिए। कार्यक्रममा अग्नि ग्रुप वीरगन्ज शाखाका सहायक महाप्रबन्धक लक्ष्मण राय, प्रशासन प्रमुख रबिन्द्र श्रेष्ठ, उद्योगी, यातायात व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र सिंहले गरेका थिए।

    सहायक महाप्रबन्धक रायका अनुसार काठमाडौं, पोखरा, चितवन, विराटनगर र वीरगन्जका महिन्द्र शोरूमहरूमा एकैसाथ गाडी सार्वजनिक गरिएको हो। उनले नयाँ बोलेरो पिक-अप 1.7T मा २.५ लिटरको एमटु-डिआइ-सिआर डिजेल इन्जिन रहेको र यसले ६३ बीएचपी पावर तथा १९५ एनएम टर्क उत्पादन गर्ने जानकारी दिए। ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्सिल, र ९ पाताको स्प्रिङ सस्पेन्सनको प्रयोगले भारी लोडमा पनि उत्कृष्ट प्रदर्शन गर्ने यो पिक-अपले श्रेणीमै उत्कृष्ट माइलेज दिन सक्ने उनले बताए।

    गाडीको इन्टेरियर पक्षमा फराकिलो को–ड्राइभर सिट, रिक्लाइनर ड्राइभर सिट, तथा हेडरेस्ट सुविधा दिइएको छ, जसले आरामदायी यात्रा सुनिश्चित गर्दछ। प्रशासन प्रमुख श्रेष्ठका अनुसार गाडी नेपाली बजारमा रू. २५,६५,००० को विशेष लन्च मूल्यमा उपलब्ध हुनेछ। अग्नि हायर पर्चेजमार्फत ७० प्रतिशतसम्मको फाइनान्स सुविधा, एक दिनमै कर्जा स्वीकृति, ९.९९ प्रतिशत ब्याजदर, शून्य प्रोसेसिङ शुल्क, र सजिलो कागजात प्रक्रियाको व्यवस्था गरिएको छ। स्वरोजगार नेपालीहरूलाई प्राथमिकता दिइनेछ। साथै, अग्नि आस्था प्रालिमार्फत पुरानो गाडी साटेर नयाँ बोलेरो पिक-अप 1.7T किन्न सकिने सुविधा पनि उपलब्ध गराइएको जानकारी दिइयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑