• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०८२, आईतवार ०९:२६
  • २२५

    वीरगन्ज | लालबाबु सिंह । उपकार सेवा नेपालले राउन्ड टेबल नेपाल र श्री बलिरामपुर युवा क्लबको सहयोगमा वीरगन्जको राणिसती मन्दिर धर्मशालामा शनिबार रक्तदान कार्यक्रम सुसम्पन्न गरेको छ ।रक्तदान कार्यक्रममा २ महिला सहित २९ जनाले रक्तदान गर्नु भएको छ । रक्तदान गर्ने हरुमा मुस्कान माहेश्वरी ,कामना पौडेल,आयुश गुप्ता,रोजन सिलवाल,रमेश साबु,दिपेन्द्र कुमार महरा ,बिक्रम राम,अमन तामकाल,नितिन अग्रवाल ,देव कुमार महरा,राहुल महतो,मुरारी राम,अमित कुमार केवट ,अबिनाश गुप्ता,श्याम नारायण साह,उदय साह,हरि ओम चौहान लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका हुन ।

    उपकार सेवा नेपालका अध्यक्ष बिध्या देवि सरावगी ,राउन्ड टेबल नेपाल ३ का अध्यक्ष आयुश गुप्ता र श्री बलिरामपुर युवा क्लबका अध्यक्ष शिवम गुप्ताको संयुक्त अध्यक्षता एवं वीरगन्ज महानगरका संस्थापक मेयर विजय सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी सरावगिले प्रथम रक्तदाता आयुश गुप्तालाइ ब्लड संकलन ब्याग हस्तान्तरण गरि कार्यक्रमको समुदघाटन गरेका थिए ।

    सो कार्यक्रममा बिशिस्ट अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल,मन्त्री बिनोद गिरि ,समाजिक अभियन्ताहरु प्रकाश थारु , राजेन्द्र भट्टराई,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सौरभ पोद्धार ,आयुश अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

    सो अवसरमा प्रमुख अतिथी सरावगीले रक्तदान नै एउटा यस्तो कार्य हो जसमा कुनै जात धर्म धनी गरिब उच निच केही पनि नहेरी मानवता हेर्ने भएकोले र यसले जीवन बचाउने भएकोले जिवनदान भन्ने गरिन्छ, हामी सबैले नियमित रुपमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पूर्ण रक्तदाताहरु प्रती आभार जताउदै शुभकामना दिएका थिए ।

    सो अवसरमा उपकार सेवा नेपालका अध्यक्ष विध्या देवि सरावगीले रक्तदान नै जिवनदान भएकोले र अहिलेको समयमा वीरगन्ज आसपासको क्षेत्रमा रगतको अभाव भैरहेकोले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै सम्पुर्णलाई आआफ्नो क्षेत्रमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पुर्ण रक्तदाता ,सहयोगी हातहरु प्रती आभार जताउनु भयो ।
    रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक सौरभ राज पाण्डेको नेतृत्वमा रामबिनय यादव ,आलोक यादव,मनिश गुप्ता,विवेक यादव लागायतको स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रोशनी शाही मृत फेला
  • मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने
  • छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण
  • वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    News

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    News

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    News

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑