• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

  • वीरगंज संजाल
  • २ जेष्ठ २०८२, बिहीबार ०४:१२
  • ४०९

    काठमाडौँ । चिकित्सकीय अध्यासका लागि लाइसेन्स नै नलिएका व्यक्तिहरुले छाला सम्वन्धी उपचारमा आफूलाई अब्बल डाक्टर भन्दै सेवा दिईरहेको पाईएको छ । नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले काठमाडौँका दुई व्युटीपार्लरको छामा मार्दा यस्तो भेटिएको हो ।

    संघका महासचिव डा सञ्जीव तिवारीका अनुसार जेनी ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर सोह्रखुट्टे र कोजी क्लिनिक अफ कस्मेटिक सर्जरी रहेका छन्। त्यहाँ कार्यरत व्यक्तिको चिकित्सा अभ्यासका लागि लाइसेन्स नभएपनि डाक्टर लेखेर सेवा दिँदै आएका थिए।

    अनुगमन टोलीसंग उनीहरुले छालाको आफूहरुले पढेको ठाउँमा डाक्टर लेख्न मिल्छ भनिएकाले त्यसो गरेको बताएका छन् ।

    कोजी क्लिनिककी रेखा थापाले आफूले पढ्ने ठाउँमा डा लेख्न मिल्ने बताएको उल्लेख गरेकी थिइन्। तर पढाइको प्रमाणपत्र माग्दा भने उनले देखाउन सकिनन् । उनले आफ्नो विभिन्न प्रमाण पत्रमा डा उल्लेख गरेको पाइएको छ।

    उक्त सेन्टरबाट कागजात समेत जफत गरिएको छ। आवश्यक कागजातसहित काउन्सिलमा उपस्थित हुन भनिएको छ। काउन्सिलले थप छानविनका लागि गृह प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखि पठाउने तयारी गरिएको छ।

    काउन्सिलका तर्फबाट सदस्य डा रुपक घिमिरे, नेपाल मेडिकल एशोसिएसनका तर्फबाट महासचिव डा सञ्जीव तिवारी र डर्म्याटोलोजी सोसाइटीका तर्फबाट मनिषा सिंह र डा मोहन भुषाल सहभागी टोलीले छापा मारेको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • अमला एक फाइदा अनेक
  • अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन
  • प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    News

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑